भारी वर्षासँगै देशभरकाे जनजीवन प्रभावित, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडाैं, २७ असार । मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम...

७ वर्ष अगाडि

विश्व बैंकले नेपाललाई दियो ११ अर्ब सहयोग

काठमाडौं, २७ असार । विश्व बैंकले वित्तीय सङ्घीयता तथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका निम्ति नेपाल सरकारलाई रु ११ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेसम्बन्धी...

७ वर्ष अगाडि

कालिमाटी पुगेर कृषिमन्त्रीले भनेः भुटानमा तरकारी बजार पाँचतारे होटलजस्तो रहेछ

काठमाडौं, २७ असार । कृषिमन्त्री चक्रपाणी खनालले शुक्रबार बिहान कालिमाटी तरकारी बजारको निरिक्षण गरेका छन् । कालिमाटी स्थित विषादि परीक्षण प्रयोगशालाको निरिक्षण गरेपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै हालैको एक भ्रमणमा...

७ वर्ष अगाडि

पहिरोको कारण विभिन्न स्थानमा सडक अवरुद्ध, यात्रुहरु अलपत्र

काठमाडौं, २७ असार । लगातार दुई दिनदेखि परेको भारी वर्षाको कारण देशभरका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । वर्षाको कारण ठाँउठाँउमा पहिलो गएपछि ती सडक अवरुद्ध भएका हुन् ।...

७ वर्ष अगाडि

नेपालगञ्जमा प्लाष्टिकका झोला उत्पादन बन्द, बिक्री गर्नेलाई ५० हजारसम्म जरिवाना

काठमाडौं, २७ असार । नेपालगञ्जलाई प्लाष्टिकमुक्त शहर बनाउने अभियान शुरु भएपछि प्लाष्टिक झोला उत्पादक उद्योगले विकल्प खोज्दै झोला उत्पादन बन्द गरेका छन् । प्लाष्टिक झोलाको विकल्पमा बिरुवा उत्पादन गर्न प्रयोग...

७ वर्ष अगाडि

‘बीमा कम्पनी बीचको मर्जरले सकारात्मक परिणाम दिन्छ’

एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्, कमल गौतम । जन्मस्थान प्यूठानमा प्राथमिक तहको शिक्षा पुरा गरेका गौतमले दाङबाट माध्यामिक तह पास गरे । नेपालगञ्जबाट बीबीए पासगरेपछि स्नातकोत्तरका लागि काठमान्डौं आए...

७ वर्ष अगाडि

यतिको एटिआर विमान धावनमार्गमा चिप्लियो, त्रिभुवन विमानस्थलमा उडान बन्द

काठमाडौं । नेपालगञ्जबाट आएको यति एयरलाइन्सको विमान काठमाडौंमा अतवरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । विमान चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अनिश्चितकालको लागि बन्द भएको छ । शुक्रबार बिहान ११ः५ मा ६६...

७ वर्ष अगाडि

कामका लागि विदेश जाने नेपाली साढे ३८ प्रतिशतले घटे, सबैभन्दा धेरै उत्तर कोरिया र मलेसियामा

काठमाडौं २७, असार । चालू आर्थिक वर्षको १० महिनामा मात्र रोजगारीका लागि विदेशिने नेपाली करिब साढे ३८ प्रतिशतले घटे । मलेसिया, दक्षिण कोरिया, कतार, लेबनान, इजरायललगायत देशमा रोजगारीका लागि विदेशिने...

७ वर्ष अगाडि

वडाअध्यक्षकै नेतृत्वमा चिकित्सकमाथि आक्रमण, डडेल्धुरा अस्पताल बन्द

काठमाडौं, २७ असार । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै...

७ वर्ष अगाडि

साउनदेखि हिमालय एअरलाइन्स ढाका उड्ने, सातामा ३ उडान

काठमाडौं, २६ असार । हिमालय एअरलाइन्सले काठमाडौं—ढाका—काठमाडौंको सीधा उडान सुरु गर्ने भएको छ । यही साउन ६ गते देखि उडानको सुरुवात गर्ने कम्पनीले जनाएको हो । १५० इकोनोमी क्लास र...

७ वर्ष अगाडि
1 3,533 3,534 3,535 3,536 3,537 3,678