लगानी बोर्ड नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदबहाली गरेका छन् ।
पप्पु गुरुङ्ग दोधारा,२१ साउन । माहाकाली नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट लुकीछिपी ल्याएका अवैध समान माथी थप कडाई गरेको छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमाहुँदै आएको तस्करीलाई पूर्ण रुपमा रोक...
काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाको विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेटर’ बाट...
काठमाडौं, २१ साउन । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार वीरगन्जकी १८ वर्षकी युवती र वीरगन्ज ११ बस्ने...
काठमाडौं, २१ साउन । काठमाडौंमा बुधवार भूकम्पको धक्का महसुस भएको छ। बुधवार ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो । राष्ट्रिय भूकम्प मापन...
काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको काठमाडौंका ५७ र ललितपुरका ५...
काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...
बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार ७.५९ ले बढेर कारोबार बन्द भएको नेप्से बुधबार २१.६१ अंकले घटेर १३८२.२५ विन्दुमा आइपुगेको छ ।
गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।
कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपीएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.