भारतमा एकैदिन ९ हजार ६३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २२ जेठ । भारतमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टाको ९ हजार ६३८ जना संक्रमित थपिएसँगै २ लाख १६ हजार ८२४ पुगेको...

६ वर्ष अगाडि

कोरोना बीमा गर्ने बढेपछि कम्पनी जोखिममा, पुनर्बिमा पाउनै गाह्रो

बीमा गर्नेको संख्या बढेपछि कम्पनीहरुको पुँजीभन्दा दायीत्व धेरै भएर कम्पनीको जोखिम बढेको हो ।

६ वर्ष अगाडि

बन्दाबन्दी अवधिमा १ सय ६८ स्थानमा अनुगमन, एक करोड ५० लाख जरिवाना संकलन

विभागको ११३५ नम्वरमा बन्दाबन्दीको अवधिमा अहिलेसम्म एक हजार ५५ गुनासो आएको छ । तीमध्ये १ सय ६८ स्थानमा कारवाही गरिसकेको छ । एक करोड ५० लाख जरिवाना गराएको छ ।

६ वर्ष अगाडि

कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापन कार्यविधि संशोधन

सरकारले कोरोनाभाइस (कोभिड १९) को बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको अवस्थामा मात्रै कोभिडबाट मृत्यु भएको मानिने जनाएको छ ।

६ वर्ष अगाडि

माहाकालीको क्वारेन्टिनमा बसेकालाई भीम कुमालद्धारा चिया र तातो पानी खाने व्यवस्था

पप्पु गुरुङ्ग दोधारा,२२ जेठ । । समाजसेवी भीम कुमालले माहाकाली नगरपालिकाको क्वारेन्टिन बसेका स्थानियहरुलाई चिया र तातो पानी खानेको ब्यवस्था गरिदिएका छन् । बुधबार माहाकाली नगरपालिकाको वडा नं. ३ स्थित...

६ वर्ष अगाडि

निसर्ग चक्रवातको प्रभाव नेपालमा बढ्दै, यस्तो रहन्छ तीनदिनको मौसस

काठमाडौं, २२ जेठ । निसर्ग नामको सामुद्रिक आँधी अर्थात् चक्रवातको प्रभाव नेपालमा बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाकाको अनुसार नेपालमा उक्त चक्रवातको अप्रत्यक्ष प्रभावले बुधबारदेखि रहेको छ । त्यसको...

६ वर्ष अगाडि

गण्डकी प्रदेशका चार जिल्लामा थप १६ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ जेठ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले...

६ वर्ष अगाडि

कोरोना नियन्त्रण तथा उपचारमा ९ अर्ब ८७ करोड खर्च

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगाएतमा उक्त रकम खर्च भएको जनाएको...

६ वर्ष अगाडि

ब्यूटी पार्लर तथा सैलुन व्यवसाय संचालनमा सहयोग गर्न सौन्दर्यकला व्यवसायी संघको माग

लकडाउनबाट साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म असहज बन्दै गएको यथार्थतालाई मनन गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन र लकडाउन खुकुलो पारी व्यवसाय संचालन गर्ने वातावरण...

६ वर्ष अगाडि

लकडाउनमै मेगा बैंकका विशेष साधारण सभा सम्पन्न, गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित

लकडाउनको अवधिमै मेगा बैंकले विशेष साधारण सभा सम्पन्न भएको छ ।

६ वर्ष अगाडि
1 2,999 3,000 3,001 3,002 3,003 3,687