विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई हराएर जित हात पारेको छ ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परेर आठ प्रहरी घाइते भएका छन् ।
दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् ।
बुधबार नेप्से परिसूचक २४.९७ अंक घटेको छ । आज सेयर बजार २७५० अंकमा कायम भएको छ ।
अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीकाे चीन भ्रमणका क्रममा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ ।
इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी फेब्रुअरी माघ २२ गते मा दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन...
चितवनमा रास्वपाका समर्थक र प्रहरीबीच झडप भएको छ ।
काठमान्डु गुर्खाजले कर्णाली याक्सलाई हराएर नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।
सुनसरी प्रहरीले गोली चलाएर गाँजासहितको गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले धरानमा चार राउण्ड गोली चलाएर ६९० किलाे गाँजा बरामद गरेको हो ।
दक्षिण भारतीय राज्य तेलङ्गानामा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ। मुलुगु केन्द्र बिन्दु भएर भूकम्प गएकाे भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.