बालयौन दुरुपयोग मुद्दामा रामबहादुर बम्जन दोषी ठहर

सर्लाही जिल्ला अदालतले कथित तपस्वी रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले हाल सर्लाही कारागरमै थुनामा रहेका बम्जनलाई उक्त मुद्दामा दोषी...

२ वर्ष अगाडि

अष्ट्रेलियालाई हराउँदै भारत सेमिफाइनलमा

काठमाडौं । अष्ट्रेलियाविरुद्ध जीत हात पर्दै भारत आइसीसी टी-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ चरणको आफ्नो अन्तिम खेलमा गएराति अष्ट्रेलियालाई २४ रनले हराउँदै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको...

२ वर्ष अगाडि

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट, पूर्वाधार विकासमा ६१.२० प्रतिशत

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट सार्वजनिक गरेको छ। महानगरको १५ औँ नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख...

२ वर्ष अगाडि

नेपाल टेलिकममा फोन नलाग्ने समस्या

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने समस्या देखिएको छ । सोमबार अपराह्न नेपाल टेलिकमको मोबाइलबाट फोन नलाग्ने र एसमएम नजाने लगायतका समस्या देखिएको हो । एनसेलको नेटवर्कमा भने समस्या...

२ वर्ष अगाडि

‘फ्लोर क्रस’ गर्ने मन्त्री देवकोटाको जोगियो सांसद पद, माओवादीले कारबाही गर्न नसक्ने

सर्वोच्च अदालतले फणिन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ। देवकोटाले दिएको रिटमा सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेश सभा सदस्यका रूपमा...

२ वर्ष अगाडि

‘सहयात्रा परियोजना’ को सिकाइ अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं । मधेश प्रदेशका मा १० हजार बालबालिकालाई विद्यालयसँग जोड्न सञ्चालन गरिएको सहयात्रा परियोजना सम्पन्न भएको छ । परियोजनाको अन्तिम वर्षमा भीएसओ नेपालले काठमाडौंमा परियोजना कार्यान्वयनबाट प्राप्त सिकाइ अनुभव आदान...

२ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, ५ अर्ब ७ करोडको कारोबार

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन दिन नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ विन्दुमा पुगेको हो । यसदिन ३२२ कम्पनीको ५अर्ब ७ करोड ७२...

२ वर्ष अगाडि

प्रवेश गरेको १५ दिनमा देशभर फैलियो मनसुन, बाढीपहिरोको जोखिम

मनसुन भित्रिएको एक साताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो। असार ६ मा मात्रै मनसुनी प्रणाली कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको...

२ वर्ष अगाडि

त्रिभुवन विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म...

२ वर्ष अगाडि

विराटनगर महानगरले ल्यायो ३ अर्ब ४९ करोड बजेट, गतवर्ष भन्दा १३ करोड बढी

विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

२ वर्ष अगाडि
1 688 689 690 691 692 3,688