राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ
कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ।
चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा फेरि सुक्खा पहिरो खसेको छ ।
स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो ।
नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले आज आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छिन् ।
अर्थमन्त्री डा स्वर्णिम वाग्ले राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन ९कोप–३१०मा सहभागी हुन टर्कीए तर्फ प्रस्थान गरेका छन् ।
अब तिहारभरि २४ सै घण्टा देउसि भैलो खेल्न पाइने भएको छ।
तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।
चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.