जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने निर्णय गरेपछि पास बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
दोधारा, ३२ जेठ । माहाकाली नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार थप २८, ३२ र ३६ वर्षीय तीन युवकमा कोरोना संक्रमण फेला परेको सेती प्रादेशिक...
प्रतिनिधि सभाको आजको बैठकमा राजश्व विधेयक बारे छलफलमा उठेका प्रश्नको जवाफदिँदै उनले दैनिक रुपमा उठ्ने राजश्वले सरकारको चालू खर्च व्यहोर्न नपुग्ने अवस्था रहेको बताएका हुन् ।
काठमाडौं, ३२ जेठ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दी शुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेका छैनन् । अनुगमन नहुँदा...
काठमाडौं, ३२ जेठ । कर्णाली प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश सरकारको स्वास्थ्य महाशाखाले निकालेको प्रेस विज्ञप्ति अनुसार नयाँ थपिएका संक्रमित सुर्खेत र दैलेख जिल्लाका छन्।...
डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन्।
पहिलो चरणमा कक्षा ९ र १० का विषयगत पाठहरू डिसमिडिया नेटवर्क लिमिटेड, डिसहोम, एनआइटिभी स्ट्रिम प्रालि, नेट टिभी, मेगा म्याक्स टिभीबाट कक्षा सञ्चालन हुँदैछ। त्यस्तै कक्षा १–८ को एनटिभी प्लस...
बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे ।सिजनको ला लिगामा मेसीले २०औं...
काठमाडौं, ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। शनिवार राति करिब साढे ८ बजे आएको पहिरोमा दुई घर परेको र नौजना बेपत्ता...
उपचारको क्रममा गुल्मीको धुर्कोट गाउँपालिका जैसीथोकका ३६ वर्षीय युवकको कोरोना संक्रमणका कारण गए राति मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.