टेलिकमले ल्यायो टपअप रिचार्जमा नयाँ व्यवस्था, यसरी गर्नुहोस प्रयोग

कम्पनीको जिएसएम मोबाइलबाट स्टार ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ। त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बरअनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ।

६ वर्ष अगाडि

समुदायमा संक्रमणको जोखिम बढ्यो, यस्तो रणनीति अबलम्बन गरौँ -डा. रवीन्द्र पाण्डे

भारतसंग सिमा जोडिएको तराइ क्षेत्रमा परीक्षण निकै कम भएको छ । पहिले संक्रमणको चपेटामा परेका पहाडी क्षेत्र तथा अन्य सहरी क्षेत्रको परीक्षण दयनीय छ । यी क्षेत्रमा संक्रमण बढ्दो गतिमा...

६ वर्ष अगाडि

माहाकालीमा कुमालको ‘खान पुगोस् दिन पुगोस’ अभियान, वडा-वडामा राहत

पप्पु गुरुङ्ग दोधारा, १३ साउन । माहाकाली नगरपालिकामा भिम कुमालको ‘खान पुगोस् दिन पुगोस्’ अभियान अन्तर्गत माहाकाली नगरपालिकाको वडा–वडामा राहत वितरण कार्य सुरु गरेका छन् । मंगलबार माहाकाली नगरपालिकाको वडा...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतको संख्या ४९ पुग्यो

काठमाडौं, १३ साउन । नेपालमा कोराना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार कोरोना संक्रमणबाट बझाङको बुगल गाउँपालिका- ३ का...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार थप ५३ जनामा...

६ वर्ष अगाडि

थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं, १३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...

६ वर्ष अगाडि

मलेसियाबाट साउन १८ देखि २४ गतेसम्म ११ चार्टर्ड उडान हुने (तालिका सहित)

मलेसियास्थित नेपाली दूतावासले सार्वजनिक गरेको तालिका अनुसार साउन १८ (अगस्त २ देखि ८ ) देखि साउन २४ गतेसम्म उक्त उडान हुन लागेको हो ।

६ वर्ष अगाडि

नेप्से परिसूचक ७.५९ अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार

सेयर बजार मापक सूचक नेप्से ७.५९ अंकले घटेर १४५४.८९ विन्दुमा आइपुगेको छ । मंगलबार १८५ कम्पनीको १ अर्ब २५ करोड ८४ लाख ३६ हजार २९४ रुपैयाँ बराबरको कारोबार भएको छ...

६ वर्ष अगाडि

प्रहरी मुख्यालयका थप २३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ साउन । नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जना प्रहरीमा कोरोनाको संक्रमण...

६ वर्ष अगाडि

कसरी खुल्दैछ बिहिबारदेखि होटल र पर्यटन क्षेत्र, कस्तो छ स्वास्थ्य सुरक्षा ?

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र यातायात र पर्यटन व्यवसाय नै हो । छोटो दूरीका यातायात खुला भएको छ भने साउन ५ को मन्त्रिपरिषद निर्णयले यही साउन १५ देखि...

६ वर्ष अगाडि
1 2,897 2,898 2,899 2,900 2,901 3,688