सुनकाे भाउ घट्ने क्रम जारी, तोलामा ७ सयले घट्याे

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य ताेलामा सात सयले घटेको छ। गत शुक्रबारदेखि लगातार घटेकाे सुनकाे भाउ आज पनि घटेकाे हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

१ वर्ष अगाडि

पुनः विश्वकै पहिलाे प्रदुषित सहर बन्याे काठमाडौं

काठमाडौंको हावा आज बिहानैदेखि फेरि प्रदुषित बनेको छ । मंगलबार बिहान ८ः४५ मा २७९ एक्यूआई पुगेको छ । यो वायु गुणस्तरको ‘निकै अस्वस्थ’ तह हो ।

१ वर्ष अगाडि

रुपन्देहीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् ।

१ वर्ष अगाडि

आजदेखि काठमाडौंलगायत स्थानमा बर्षाकाे सम्भावना

आज काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा बादल लागेको छ। भारतकाे न्यूनचापीय प्रणाली र पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावले देशका विभिन्न भेगमा बादल लागेकाे हाे।

१ वर्ष अगाडि

मापदण्ड विपरीतका सवारीसाधन गुडाउन रोक लगाउने तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् ।

१ वर्ष अगाडि

हिउँपहिरोमा परेर दुईजना बेपत्ता

अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले जानकारी दिए ।

१ वर्ष अगाडि

प्रधानमन्त्रीले हर्क साम्पाङलाई भने ‘खानेपानीको प्रक्रिया अघि बढ्यो, धरानबासीलाई सुनाइदिनूहाेला’

प्रधानमन्त्री केपी शर्मा ओलीले धरानमा खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल...

१ वर्ष अगाडि

गाेरखाकाे आकाश पनि धुम्म छ आज(फाेटाे फिचर)

काठमाडौं उपत्यका केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहरको बनिरहँदा देशका अन्य भेगमा पनि आकाश धुम्म छ । आकाश धुम्मिएका कारण गाेरखा तथा धादिङको आसपास क्षेत्र तुलनात्मक रुपमा अँध्यरोजस्तो देखिएको छ...

१ वर्ष अगाडि

डोटीमा मिनी ट्रक दुर्घटना, एकको मृत्यु

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

१ वर्ष अगाडि

३२.४५ अंकले घट्याे नेप्से

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.४५ अंकले घट्दै २६ सय ७० को विन्दुमा झरेर बन्द भएको...

१ वर्ष अगाडि
1 360 361 362 363 364 3,682