अहिलेको विषम परिस्थितिलाई मध्य नजर गर्दै इसे्वाले डिजिटल माध्यमबाट सुरक्षित, समयको बचत, आर्थिक फाइदा हुने किसिमले रेमिट्यान्स् पठाउन सकिने सेवा दि इरहेको छ ।
पछिल्लो समय सरकारले लकडाउन अलि खुकुलो भएर निजी सवारी तथा उद्योग, पसल व्यवसाय सञ्चालनमा आए पनि सार्वजनिक यातायात बन्द छन् ।
विरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्।
अजोड इन्स्योरेन्स कम्पनीले असार २५ गतेदेखि १ सय रुपैयाँ बराबरको ३० लाख कित्ता (३० करोड रुपैयाँ बराबरको) साधारण सेयर (आइपीओ) को आवेदन खुल्ला गरेको छ ।
दोधारा । माईती नेपाल कञ्चनपुरले कोरोनाबाट बचाउनका लागि विपन्न समुदायका महिला बालबालिकालाई पोषिलो खाना खुवाईरहेको छ । कोरोना भाईरस (कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि गत चैत्रदेखि गरिएको बन्दाबन्दी(लकडाउन)को समयमा...
आइपीओमा अन्तिम दिन बुधबार मात्रै ६२ हजार ४३२ आवेदन परेका छन् । यो दिन मात्रै कुल १५ लाख ६७ जहार ६१० कित्ता सेयरका लागि आवेदन परेको छ ।
सुकेधारामा रहेको आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्थाले अति विपन्न र अशक्त परिवारलाई राहत वितरण गरेको छ ।
अन्तरराष्ट्रिय होटल समूह विन्डम होटल्स तथा रिसोर्टले काठमाडौंको ठमेलमा नयाँ होटल सञ्चालन गर्ने भएको छ ।
Wyndham Hotels and Resorts has announced that it would open a new hotel in Thamel next month.
© 2026 Cloud Patrika. All Rights Reserved.