काठमाडौं, २४ असार । नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय...
काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलवार ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक...
काठमाडाैं, २३ असार । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न...
काठमाडौं, २४ असार । सरकारले ‘खोलौँ बैंक खाता’ अभियान सञ्चालन गरेको तीन महीना पूरा भइसक्दा पनि म्याग्दीका ग्रामीण क्षेत्रका जनतासम्म यो पुग्न सकेको छैन । ‘समृद्धिसँग जोडौँ नाता, हरेक नेपालीको...
गर्मी महिनालाई आँपको मौसमको रुपमा पनि चिनिन्छ । स्वादिलो र रसीलो हुने भएकाले आँप प्राय सबै उमेरका मानिसहरुलाई मन पर्छ । धेरैले मनपराउने भएकाले यसलाई फलफुलको राजा पनि भनिन्छ ।...
२४ असार । इजरायलमा एक रक्सी उत्पादन कम्पनीले महात्मा गान्धीको फोटा अंकित लेवल बनाएर बिक्री गरेको पाइएपछि भारतले हस्तक्षेप गरेको छ । इजरायलमा महात्मा गान्धीको तस्वीर लगाएर रक्सी बिक्री भइरहेको...
२४ असार, काठमाडौं । ठमेलमा खुलेको छायाँदेवी कम्प्लेक्स मिनी ठमेलका रुपमा परिचित छ । यसै भवनको ७ औं तलादेखि १४ औं तलसम्म खुलेको काठमाडौं अलफ्ट ठमेलले पाँचतारे मान्यता पाएको छ...
काठमाडौं, २३ असार । कोरीयाली महिला उद्यमी संघले नेपाली महिला उद्यमीले सञ्चालन गरेको व्यवसायको क्षमता विकासका लागि संभाव्य क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । त्यसका लागि नेपाली उद्योग...
काठमाडौं, २३ असार । नेपाल प्रहरीमा रिक्त रहेको जवान (जनपद) पदको खुला प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । प्रहरीको मानव स्रोत एवम् प्रशासन विभागले सोमवार साँझ एक सूचना प्रकाशन गरी...
काठमाडौं, २३ असार । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले बौद्ध क्षेत्रमा अवैध सुन देखाई ठगी गर्ने चितवनकी टिनु...
© 2026 Cloud Patrika. All Rights Reserved.