सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सातदिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सातदिने स्पष्टीकरण...
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज दिउँसाे नेपाल आउँदैछन् । पाँचदिने वाङको भ्रमणमा उच्चस्तरीय राजनीतिक भेटघाट हुने कार्यक्रम रहेकाे छ । तिब्बतको पार्टी सेक्रेटरी...
बलिङमा अफगानिस्तानका नवीन उल हक, अजमतुल्लाह ओमारजइ र रसिद खानले दुई/दुई विकेट लिए। वाङखेडे स्टेडियम मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा २९१ रन बनाएको थियो।
ग्लोबल आइएमई बैंकका ग्राहकहरूले दराजको ११:११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।
१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको...
यो वर्ष डेंगु संक्रमितको संख्या ४६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् ।
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सोमबारदेखि उकालो लागेको नेप्से आजपनि ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेको छ । यसदिन २८३ कम्पनीको ९९ करोड ६५ लाख...
कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले २७ करोड ४० लाख २ हजार २२ रुपैयाँको ठेक्का पाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।
आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरेको एक करोड ५० लाख रुपौँयाको चेक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण...
© 2026 Cloud Patrika. All Rights Reserved.