क्रिकेटको तीनवटै फर्म्याटमा नम्बर १ वरियतामा भारतको कब्जा

भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । गएराति अष्ट्रेलियालाई पाँच विकेटले पराजित गर्दै भारत एकदिवसीय वरीयतामा एक नम्बर टिम बनेको हो।

३ वर्ष अगाडि

विमानस्थल आसपास ड्रोन, चंगा र बेलुन उडाएमा कारबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा जहाजलाई असर गर्ने कुनै किसिमका वस्तु उडाउन निषेध गरिएको छ।

३ वर्ष अगाडि

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच ७ बुँदे सहमति भएको छ । सहमति भएसँगै आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् ।

३ वर्ष अगाडि

‘एचपीभी खोप’ अभियानको समयावधि दोस्रो पटक थप

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पाठेघरको मुखको क्यान्सरबिरुद्ध खोप ‘एचपीभी’ अभियानको समयावधि दोस्रो पटक थप गरेको छ ।

३ वर्ष अगाडि

थप ८०० मेगावाट बिजुली भारत निर्यात गर्न सकिने

नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप ८०० मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी...

३ वर्ष अगाडि

एसियाली खेलकुद: नेपाल भियतनामसँग पराजित

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भियतनाम सँग हार बेहोरेको छ ।

३ वर्ष अगाडि

क्यानको केन्द्रीय सचिवमा उम्मेदवारी दिने पूर्वकप्तान पारस खड्काको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा निर्वाचित भएका राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । क्यानको साधारणसभा आज काठमाडौंमा सुरु...

३ वर्ष अगाडि

कांग्रेस बैठकमा शिक्षक आन्दोलनको विषय प्रवेश, अर्थमन्त्रीको आलोचना

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शिक्षक आन्दोलनको विषयले प्रवेश पाएको छ भने आर्थिक मन्दीलाई पार लगाउन कुनै कदम नचालेको भनी अर्थमन्त्रीको भने आलोचना भएको छ।

३ वर्ष अगाडि

सुन दैनिक आयात कोटा दोब्बर बनाइयो

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले दैनिक रुपमा आयात गरिने सुनको कोटा बढाएको छ। राष्ट्र बैंकले यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएकामा बढाएर २० केजी पुर्‍याएको...

३ वर्ष अगाडि

यातायात ठप्प पारेर माइतीघरमा शिक्षकहरुकाे नाचगान

काठमाडौं । प्रतिनिधिसभामा दर्ता भएको शिक्षा सम्बन्धी विधयेकलाई लिएर असन्तुष्ट शिक्षकहरुकाे आन्दाेलनाे आज तेस्राे दिन हाे । तर,आन्दाेलनमा आएका शिक्षकहरु तेस्राे दिनमै सुस्ताएका छन् । नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी...

३ वर्ष अगाडि
1 1,091 1,092 1,093 1,094 1,095 3,712