नेपालको बिजुली बंगलादेशलाई बेच्न त्रिदेशीय सहमति, पहिलो चरणमा ४० मेगावाट लैजाने

नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ ।

३ वर्ष अगाडि

पोखरामा आइपीओ ल्याउने योजनासहित यस्तो बन्दैछ पाँच तारे ‘बाराही सेदी’

बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।

३ वर्ष अगाडि

आफैँले संवेदनशील अंग काटेर अस्पताल पुगे एक युवक

आफैँले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेर मकवानपुरमा १ जना युवक घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ।

३ वर्ष अगाडि

क्यान महासंघको आयोजनामा ‘नेपाल ब्लकचेन कन्क्लेभ’ भदौ ३१ गतेदेखि

प्रविधिबारे सचेतना जगाउन, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच बृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको कन्क्लेभ आयोजना गर्न लागेको महासंघले जानकारी दिएको हो।

३ वर्ष अगाडि

सोल्टी होटलको नाफामा उछाल

सोल्टी होटल लिमिटेडको खुद नाफामा उछाल आएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आव २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ८३.४० प्रतिशतले बढेको छ ।

३ वर्ष अगाडि

रेशम चौधरीको आममाफी-‘रगतले लतपतिएका हातलाई राजनीतिक संरक्षण’

फैसलाको पूर्ण पाठमा टिकापुर घटनालाई शान्तिपूर्ण भेलाको उद्देश्यले भएको कार्यक्रम भड्किएर भएको घटना नभई आपराधिक मानसिकताका व्यक्तिको पूर्व योजना अनुसार घटाइएको क्रूर घटना भएको व्याख्या समेत गरेको छ।

३ वर्ष अगाडि

न्यून चापीय रेखा नेपाल नजिक, कोशी र वाग्मतीमा भारी वर्षा हुने सम्भावना

गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

३ वर्ष अगाडि

इंग्ल्याण्ड विश्वकपको फाइनलमा, उपाधिका लागि स्पेनसँग भिड्ने

महिला विश्वकपको सहआयोजक राष्ट्र अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

३ वर्ष अगाडि

सुन प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ

गत साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको ब्रेक शुभित्र रहेको सुन सिंनामंगलबाट बरामद भएको थियो। उक्त सुन लामो समयसम्म टक्सार महाशाखामा राखिएको थियो।

३ वर्ष अगाडि

मुख्यमन्त्रीको चलाखी, कांग्रेसका ज्येष्ठ सांसदलाई राज्यमन्त्री

काठमाडौं । कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डलले राज्यमन्त्रीको सपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका रुपमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार...

३ वर्ष अगाडि
1 1,141 1,142 1,143 1,144 1,145 3,713