राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । अघिल्लो संसदले दुई पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो।

३ वर्ष अगाडि

रेशम चौधरीविरुद्ध रिटमा सुनुवाइ हुँदै, न्यायाधीश भट्टराईको इजलासमा तोकियो पेशी

काठमाडौं । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई जन्मकैद भोगिरहेका रेशम चौधरीको सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको आज सुनुवाइ हुँदैछ। उनीमाथि परेको मुद्दा न्याायधीश डाक्टर...

३ वर्ष अगाडि

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सीईओमा सैंजु नियुक्त

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरजमान सैंजु नियुक्त भएका छन् । कम्पनीका अनुसार अनुभवी कार्यकारी अधिकृतको नेतृत्वले प्रगतीको नयाँ उचाई लिने अपेक्षा गरिएको जनाएको छ...

३ वर्ष अगाडि

सरकारलाई मेयर बालेनको ७ दिने ‘अल्टिमेटम’, अस्पताल प्रशासन बन्द गर्न चेतावनी

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले महानगर भित्र रहेका अस्पतालहरुलाई लक्षित वर्गलाई मापदण्ड अनुसार नि:शुल्क उपचारका लागि १० प्रतिशत शय्या छुट्याउने सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न...

३ वर्ष अगाडि

प्रधानमन्त्रीकाे भारत भ्रमण : विद्युत् व्यापार, प्रसारण लाइन र पाइपलाइन विस्तार मुख्य एजेन्डा

परराष्ट्रमन्त्री साउदका अनुसार प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । मन्त्री साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँचचौकीको...

३ वर्ष अगाडि

पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन कम्पनी एक वर्षदेखि तीन वर्षसम्मलाई कालोसूचीमा (नामावलीसहित)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको समयमा पूर्वनिर्धारित काम नगरेको र पटक–पटकको आग्रह नमानेपछि उनीहरुलाई कालोसूचीमा राखेको हो ।

३ वर्ष अगाडि

निर्जला एकादशी, घर-घरमा तुलसीको दल राखिँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ।...

३ वर्ष अगाडि

यस्तो छ प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमण तालिका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ। भारतको विदेश मन्त्रालयले भोलिदेखि हुने प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे तालिका सार्वजनिक गरेको हो।

३ वर्ष अगाडि

काठमाडौंबाट पोखरा जाँदै गरेको बस पल्टियो

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख ७७०१ नम्बरको बस अनियन्त्रित भई चितवनको ईच्छाकामना-५ पानीधारास्थित पृथ्वी राजमार्गमा पल्टिएको छ । बसमा सवार ३० जना यात्रुमध्ये २१ जना घाइते...

३ वर्ष अगाडि

सन्दीप दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना

क्रिकेटर सन्दीप लामिछानेले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा नजाने भएका छन् ।

३ वर्ष अगाडि
1 1,260 1,261 1,262 1,263 1,264 3,716