श्रीमान मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मरिनले सबन्ध बिच्छेदका लागि निबेदन दिएको जनाएकी छन् । उनले सो जानकारी आफनो इन्स्टाग्रामबाट दिएकी हुन् ।
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।
२०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । उनको कन्चटमा चोट लागेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए। तर यसबारे ठोस निष्कर्ष बिहीबार बस्ने पदाधिकारी बैठकले तय गर्नेछ ।
नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ ।
प्रदर्शनमा सहभागीहरुले नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न भएकालाई पक्राउ गरी प्रहरीले राम्रो काम गरेको भन्दै यसलाई टुंगोमा पुर्याउन पनि माग गरेका छन् ।
उनले मिडियामा प्रचार भएजसरी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उनको भनाइ छ। उनले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए ।
काठमाडौं । कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिलको कार्यालयमा पुर्याइएको छ । परिसरमा करिब ५ घण्टाको सोधपुछपछि पूर्वमन्त्री खाणलाई बबरमहलस्थित काठमाडौं सरकारी...
© 2026 Cloud Patrika. All Rights Reserved.