चितवन–२ मा भारी मतान्तरसहित रवि लामिछाने विजयी

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका छन् । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए ।

३ वर्ष अगाडि

फेरि ठूलो संख्यामा कर्मचारी कटौती गर्दै मेटा,

मेटाको भर्ती टोलीका सदस्यहरूलाई गत महिना थप छुटहरूको बारेमा सूचित गरिएको थियो, र कम्पनीको व्यापार समूहहरूमा कटौती मेको अन्तमा हुने अपेक्षा गरिएको छ।

३ वर्ष अगाडि

‘जनताले परिवर्तन खोजे अब ठूला दल कि सच्चिनुपर्छ कि सक्किनुपर्छ’

चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले रवि लामिछानेलाई बधाई दिएका छन् । चुनावको आधिकारिक मतपरिणाम नआउँदै श्रेष्ठले हार स्वीकार गर्दै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका हुन्।

३ वर्ष अगाडि

रवि लामिछानेको फराकिलो अन्तरसहित जित सुनिश्चित, कटाए ५० हजार मत

मतगणना अन्तिम चरणमा पुग्दा चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले ५० हजार मत कटाएका छन्। ७०२२३ मत गणना हुँदा रवि लामिछानेले ५००२९ मत पाएका छन्।

३ वर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधि दिवसको विकास र महत्व

चिरन्जिबी अधिकारी सञ्चार तथा सुचना प्रविधि दिवस क्षेत्रका लागि एउटा महत्त्वपूर्ण दिन हो, आइसिटी डे अर्थात मे २ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान ) महासंघको अगुवाइमा विगत १० वर्षदेखि...

३ वर्ष अगाडि

सरकारलाई दिएको समर्थन फिर्ता लिने रवि लामिछानेको संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।

३ वर्ष अगाडि

चितवन क्षेत्र न.२ मा रवि लामिछानेको जित सुनिश्चित, ३७ हजार मतले अगाडी

करिब १२ हजार मत गणना बाँकी रहँदा लामिछाने ३७ हजारभन्दा बढी मतले अगाडी छन् ।

३ वर्ष अगाडि

चरासँग ठोक्किएर उडेको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

इन्जिनमा चरा ठोकिएपछि समस्या देखिएको फ्लाई दुबईको जहाजले सुरक्षित अवतरण गरेको छ। विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको हो।

३ वर्ष अगाडि

बारा २ मा जसपाका उपेन्द्र यादवको अग्रता

आज बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् ।

३ वर्ष अगाडि

तनुहँ-१ मा १४ हजार मतान्तरसहित स्वर्णिम वाग्ले निर्वाचित

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्।

३ वर्ष अगाडि
1 1,320 1,321 1,322 1,323 1,324 3,717