दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६६ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

‘देशको अर्थतन्त्र बिग्रियो भन्दै आत्तिइहाल्नुपर्ने परिस्थिति पनि छैन’

निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने, ठेक्का सम्झौताअनुसारको गुणस्तरीय काम नगर्ने, विभिन्न बहानामा ठेक्काको समयसीमा लम्बाउने र लागत बढाउनेजस्ता समस्याहरू यस क्षेत्रमा देखिएका छन् ।

३ वर्ष अगाडि

२७ प्रतिशत बढ्यो रेमिट्यान्स, ७ महिनामा ६ खर्ब ९० अर्ब भित्रियो

नेपालमा माघ महिनामा मात्र १ खर्ब ४ अर्ब रेमिट्यान्स भित्रिएको छ। चालू आर्थिक वर्षको माघसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ।

३ वर्ष अगाडि

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले युएईलाई जितका लागि २४९ रनको लक्ष्य दिएको छ।

३ वर्ष अगाडि

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँड,यसरी हेर्नुहोस्

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ ।

३ वर्ष अगाडि

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै रहने

आइतबार निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने भएको उल्लेख गर्दै संविधानमा महिला नै हुनुपर्ने बाध्यकारी व्यवस्था नभएको जनाएको छ।

३ वर्ष अगाडि

सुनको मूल्य एकैदिन तोलामा १७ सय बढ्यो

साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो।

३ वर्ष अगाडि

ट्वीटरलाई टक्कर दिने मेटाको तयारी

मेटाले एक स्ट्यान्डअलोन, टेक्स्ट-आधारित सामाजिक नेटवर्क एपमा काम गरिरहेको छ।

३ वर्ष अगाडि

लघुवित्तका सीइओहरुको बृहत भेला, समस्याको दीर्घकालीन समाधानका लागि १५ बुँदे निर्णय

लघुवित्त वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृतहरुको भेला सम्पन्न भएको छ। लघुवित्त वित्तीय संस्थाहरुको विरुद्धमा नकरात्मक टिकाटिप्पणी तथा देशव्यापी आन्दोलन भईरहेको समयमा नेपाल लघुवित्त बैकर्स संघले सीइओहरुको भेला गरेको हो।

३ वर्ष अगाडि

यूएईविरुद्ध नेपालले टस जित्यो, ज्ञानेन्द्र र करण बेन्चमा

नेपालको जितले युएईको एकदिवसीय मान्यता धरापमा पर्नेछ । शीर्ष तीनको दौडबाट युएई बाहिरिसकेको छ । युएई ३३ खेलबाट ३१ अंकका साथ छैटौैँ स्थानमा छ ।

३ वर्ष अगाडि
1 1,394 1,395 1,396 1,397 1,398 3,718