काठमाडौं उपत्यकाको ललितपुरको खुमलटार, रामकोट र तारकेश्वर नगरपालिकाका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण देखिएको छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको ६ महिनाको शोधनान्तर स्थिति (देशमा भित्रिने र बाहिरिने मुद्राको अन्तर) ९७ अर्ब १० करोडले बचतमा मा रहेको छ ।
नेपालमा पछिल्लो ६ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको हो ।
उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए ।
काडमाडौं । नेपाल विद्यार्थी संघका दुई समूह संस्थापन र इतर पक्षबीच झगडाबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ । शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा...
एजेन्सी । टर्किमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। बीबीसीका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ भने १ हजारभन्दा बढी गम्भीर घाइते भएका...
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ५ हजार मिटर दौडमा नेपाल पुलिस क्लबकी राममाया बुढालाई उछिन्दै सन्तोषीले स्वर्ण जितिन् । सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०७.९ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल...
© 2026 Cloud Patrika. All Rights Reserved.