वैशाख १ मा एकआपसमा भिड्दै पाँच नेपाली चलचित्र, दयाहाङका दुई फिल्म

प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’ मा दयाहाङ र प्रकृतिका साथै रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम लगायतका कलाकारको अभिनय छ।

४ वर्ष अगाडि

‘नेपालमा विमान अनुसार दक्ष इन्जिनियरको अभाव’-पूर्व महानिर्देशक क्षेत्री

हवाइ विज्ञसमेत रहेका क्षेत्रीले विश्वका धेरै मुलुकहरुमा हवाइ सुरक्षा र व्यवस्थापकीय तथा नियामकीय भूमिकामा छुट्टाछुट्टै संगठन हुने बताए । नेपालले पनि उड्डयन क्षेत्रलाई सुक्षित बनाउनका लागि यो अभ्यासमा जानुपर्ने उनको...

४ वर्ष अगाडि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

बुधबार स्थिर चाँदीको मूल्य बिहीबार तोलामा १५ रूपैयाँ बढेर एक लाख ३८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भएको थियो ।

४ वर्ष अगाडि

तयारी र कच्चा वस्तुमा भन्सार दर फरक पार्न व्यवसायीको माग

व्यवसायीले तयारी वस्तु र कच्चा पदार्थका रुपमा आउने वस्तुमा भन्सार दर फरक पार्न माग गरेका छन् । नेपाल उद्योग परिसङ्घले आयातित तयारी वस्तु र कच्चा पदार्थको भन्सार दर कम्तीमा दुई...

४ वर्ष अगाडि

धनकुटा यातायातका प्रमुखमाथि कालोमोसो दलियो, आरोपित फरार–भिडियो भाइरल

यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई कालोमोसो दलेर दुव्र्यवहार भएको छ । नेकपा बहुमतका कार्यकर्ताले कार्यकक्षमै मोसो दली दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

४ वर्ष अगाडि

पोखरा दुर्घटना : ब्ल्याक बक्स परीक्षण गर्न शुक्रबार सिङ्गापुर लगिने

माघ १ गते पोखरामा भएको जहाज दुर्घटनाबारे सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले यती एयरलाइन्सको ९एन–एनसी विमानको ब्ल्याक बक्स परीक्षण गर्न सिङ्गापुर पठाउने भएको छ ।

४ वर्ष अगाडि

‘श्रीपञ्चमी’ पर्व: यसरी सुरु भएको थियो सरस्वती पूजा

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

४ वर्ष अगाडि

धुर्मुस सुन्तली फाउन्डेसन कार्यालयको बिजुली काट्न पत्राचार

एक महिनाभित्रै बक्यौता तिर्ने प्रतिवद्धता जनाएको फाउन्डेसन ६ महिनादेखि सम्पर्कविहीन भएको उल्लेख छ ।

४ वर्ष अगाडि

आयल निगमले भन्यो-‘जर्किन तथा बोतलमा पट्रोलियम पदार्थ नबेच्नू, बेचे कारबाही’

सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।

४ वर्ष अगाडि

रविको एक्सन एक महिनापनि टिकेन्, अवैध क्रसरहरु बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार

निर्माण व्यवसायीको दबावपछि सरकारले क्रसर उद्योगहरु खुल्न दिने निर्णय गरेको छ । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको...

४ वर्ष अगाडि
1 1,477 1,478 1,479 1,480 1,481 3,719