एलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि उनले ट्वीटरमा धेरै उथलपुथल गरेका छन् । उनले ब्लु टिक भेरिफिकेसनका लागि शुल्क लिनेलगायत अन्य विवादास्पद निर्णय गरेका छन् ।
सरकारले उखुको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार उखुको समर्थन मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको हो ।
पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ ।
शैक्षिक सत्र २०७९ मा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न भन्दै महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको हो ।
नेपाल साना तथा मझौला व्यवसायी महासंघको ३३ सदस्यीय तदर्थ समितिको गठनसहित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।
दोधारा । दोधारा चाँदनी नगरपालिकामा शितलहरबाट बच्न अपांग, द्धष्टिविहिन तथा जेष्ठ नागरिकलाई न्यानो कम्वल बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयले अपांग, द्धष्टिविहिन तथा जेष्ठ...
गृहमन्त्री डेनिस मोनास्तिर्स्की र अन्य आठ जना हेलिकोप्टरमा सवार थिए। मृत्यु हुनेहरुमा उपमन्त्री तथा सचिव पनि छन्।
नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखको उम्मेदवारी दर्ता गराएकी छन् ।
बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.