चार महिनामा दुई खर्ब ६८ अर्ब राजश्व संकलन, बजेट खर्च साढे १९ प्रतिशत

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु तीन खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९ दशमलव ५७ प्रतिशत बराबर हो ।

४ वर्ष अगाडि

निर्वाचनमुखी ‘हतियार’ सामाजिक सञ्जाल, मौन अवधिमा यस्ता गतिविधि गर्न नपाइने

सूचना प्रविधिको प्रयोग गरेर नेताहरू सामाजिक सञ्जालमार्फत घर–घर तथा व्यक्ति–व्यक्तिमा पुग्ने होडबाजी नै चलेको छ। नेता/उम्मेदवारहरू आफूले विगतमा गरेका कामदेखि भविष्यमा गर्ने योजनालाई आकर्षक ढंगबाट प्रस्तुत गरेर मतदातालाई आफूतर्फ तान्न...

४ वर्ष अगाडि

आप्रवासी कामदारको ठूलो भूमिका रहेको कतार विश्वकप, घोषणायता ६५०० कामदारको मृत्यु

एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २०...

४ वर्ष अगाडि

अवैध घरटहरा हटाउन निर्णयको विरोधमा अव्यवस्थित बसोबासीद्वारा प्रदर्शन

काठमाडौं । सरकारले आफूहरुलाई जवरजस्ती हटाउन पटक–पटक सूचना प्रकाशित गरी दबाब सृजना गरेको भन्दै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलगायतले काठमाडौंमा प्रदर्शन गरेका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास...

४ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

गठबन्धनको अपिल-‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि स्पष्ट बहुमत दिनुस्’

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारलाई मतदान गरेर जिताउन अपिल गरेको छ ।

४ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोलको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

४ वर्ष अगाडि

थप २ ‘एटीआर-७२’ जहाज भित्र्याउँदै बुद्ध एयर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ दैनिक दुईतर्फी सरदर तीन सय उडान हुने गरेको छ । ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् ।

४ वर्ष अगाडि

मध्यरातिबाट मौन अवधि, के-के गर्न पाइँदैन ?

उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ।

४ वर्ष अगाडि

सुनको भाउ बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

४ वर्ष अगाडि
1 1,581 1,582 1,583 1,584 1,585 3,722