सुस्तायो घरजग्गाको कारोबार, एक वर्षमै ५६ प्रतिशत घट्यो

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको कडाइ, महँगो ब्याजदर, टुक्रा जग्गाको अभाव लगायत कारणले घरजग्गा कारोबारमा लगातार गिरावट आएको हो ।

४ वर्ष अगाडि

नबिल बैंकले बढायो फोनलोनको सीमा, अब बिना धितो २ लाखसम्म कर्जा पाउने

यसअघि नबिल फोनलोनको सीमा १ लाख रुपैयाँ रहेकामा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका लागि योग्य समूहको दायरा केही बढाइएको छ ।

४ वर्ष अगाडि

टीभीएसको नयाँ ‘ टीभीएस एनटर्क १२५ रेस एक्सपी’ सार्वजनिक यस्ता छन् विशेषताहरू

यो योजनामा आर्कष्क फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४ हजार २७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यस बाहेक ग्राहकहरुले...

४ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रा कायमै, पौने ५१ करोडमा खुम्चियो कारोबार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

माधव नेपाललाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण, कारबाही गर्न प्रहरीलाई निर्देशन

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन हुनेगरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा रौतहट- १ का उम्मेदवार नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माग गरेकाे हाे।

४ वर्ष अगाडि

स्मार्टफोनको माग ९ प्रतिशत घट्यो, प्रमुख कारक आर्थिक संकट

आर्थिक संकटको मार स्मार्टफोनमा पनि परेको छ । बजार अनुसन्धान फर्म क्यानालिसका अनुसार तीन महिनामा विश्वभर स्मार्टफोनको ढुवानी ९ प्रतिशतले घटेको छ ।

४ वर्ष अगाडि

टिकटकको लाइभमा अब १८ बर्ष माथिका मात्र सहभागी हुन पाउने

आउँदो हप्ताहरूमा यसले प्रयोगकर्ताहरूलाई वयस्क मात्र लाइभस्ट्रिमहरू चलाउन दिनेछ। टिकटकले यी उमेर प्रतिबन्धहरू कसरी लागू गर्नेछ भन्ने स्पष्ट छैन।

४ वर्ष अगाडि

धौलागिरी लघुवित्तको शेयर आइतबारदेखि कारोबारमा आउने, कति पायो ओपनिङ रेञ्ज?

धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

४ वर्ष अगाडि

पोखरामा चम्किइन् जयरानी,जितिन् पाँच स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको एथलेटिक्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले पाँच स्वर्णपदक जित्न सफल भएकी छन् ।

४ वर्ष अगाडि

प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निसिमलाई मानार्थ स्वर्ण पदक

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङका क्रममा मृत्यु भएका निसिम थापालाई मानार्थ स्वर्ण पदक दिइएको छ। खेलकुद मन्त्री महेश्वर जंग गहतराजले निसिमका काकालाई स्वर्ण पदक हस्तान्तरण गरेका...

४ वर्ष अगाडि
1 1,614 1,615 1,616 1,617 1,618 3,722