विजयादशमी टिकाको उत्तम साइत ११:५१ मा, टिका लगाउने र लगाइदिने कुन दिशामा बस्ने ?

दुर्गापक्षको मुख्य दिन बुधबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना...

४ वर्ष अगाडि

विश्वभर तपाईं बस्ने मुलुकमा कति बजे छ दशैंको टिकाको उत्तम साइत ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका-जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि...

४ वर्ष अगाडि

दसैमा खेल्ने होइन त तास ? दुई महिनामै १ करोडको तास भित्रियो

साउन र भदौमा मात्र करिब १ करोड १ लाख ३२ हजार रुपैयाँ बराबरको ६ लाख ७८ हजार २ सय ४४ बण्डल तास आयात भएको छ ।

४ वर्ष अगाडि

दशैंमा स्वस्थ्य मासु छान्ने र स्वादिलो हुनेगरी पकाउने तरिका (हेर्नुस विधिसहित)

राम्रोसँग पकाए मासुमा रहेका हानिकारक जीवाणु नष्ट हुन्छन् तर कम पकाएको मासुमा त्यस्ता जीवाणु रहिरहन्छन् जसले रोगी बनाउन सक्छ ।

४ वर्ष अगाडि

कोरोना बीमा भुक्तानीका लागि सरकारको १ अर्ब निकासा, त्यति थोरै रकम निल्नु न ओकेल्नु

बीमा कम्पनीहरुले दाबी भुक्तानी रोकेको करिब १ वर्ष पनि सरकारले उक्त रकम निकासा गरिदिएको हो ।

४ वर्ष अगाडि

दसैंको बेला मापसे चेकिङ बढ्यो, झण्डै १४ सय सवारी चालक कारवाहीमा

असोज १० गतेदेखि १७ गतेसम्ममा कुल १ हजार ३ सय ८० जना सवारी चालक मापसे कारवाहीमा परेका छन् ।

४ वर्ष अगाडि

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार पाउने पाबो को हुन् ?

चिकित्सा शास्त्रतर्फको सन् २०२२ को नोबेल पुरस्कार घोषणा भएको छ । पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले पाए । ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को...

४ वर्ष अगाडि

टिकाको उत्तम साइत बिहान ११:५१ बजे, दिनभर टिका लगाउन मिल्ने

बिहान १०:३४ बजे विसर्जन गरी ११:५१ को साइतमा टीका लगाउन सकिनेछ ।

४ वर्ष अगाडि

दसैंमा ५६ अर्बको नयाँ नोट बाहिरियो, चलनचल्तिको मुद्रा ६ खर्ब ६३ अर्ब रुपैयाँ पुग्यो

राष्ट्र बैंकले दसैं बिदा सकिएपछि पनि तिहार र छठका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गरिने बताइएको छ ।

४ वर्ष अगाडि

दसैं मनाउन आइतबारसम्म १८ लाख उपत्यकाबाट बाहिरिए , सोमबारसम्म १९ लाख पुग्ने अनुमान

कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट करिब १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन्

४ वर्ष अगाडि
1 1,633 1,634 1,635 1,636 1,637 3,722