नबिल बैंकद्वारा एकै दिन ८ ठाउँमा शाखा विस्तार

बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकै दिनमा ८ नयाँ शाखाको उद्घाटन गरेको थियो ।

४ वर्ष अगाडि

बादी परिवारलाई आत्मनिर्भर बन्न राष्ट्रिय समाज कल्याण संघको साथ

दोधारा । दोधारा चाँदनी नगरपालिकामा गरिबीको रेखामुनि रहेका बादी घरपरिवारहरुलाई आत्मनिर्भर बनाउन डिसीए नेपालको सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाले सघाएको छ् । दोधारा चाादनी...

४ वर्ष अगाडि

रोकिएन् शेयर बजारको ओरालो यात्रा, कारोबार ८३ करोडमा सीमित

शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से १३.५९ अंकले घटेर १९१२.६६९ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र, सुरुङ खन्ने काम ६२ प्रतिशत सकियो

राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी काम सम्पन्न भएको छ ।

४ वर्ष अगाडि

माछापोखरी क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

४ वर्ष अगाडि

टिकटकलाई पछ्याउँदै इनस्टाग्राम, रिपोष्ट फिचर थप्ने तयारी

केही समय अघि रिल्स फिचर थप गरेको इन्स्टाग्रामले पुन टिकटकको जस्तै अर्को नयाँ फिचर उपलब्ध गराउने भएको छ ।

४ वर्ष अगाडि

नोकिया जी ११ प्लस सार्वजनिक, यस्ता छन् विशेषता

नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया जी इलेभेन प्लस सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

श्रृजनशील लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नजिता

श्रृजनशील लघुवित्त वित्तीय संस्थाको संस्थाको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा सोमवार बिहान आइपीओ बाँडफाँड भएको हो ।

४ वर्ष अगाडि

एनआईसी एशिया बैंकद्धारा ‘भिडियो केवाईसी’ सेवाको शुभारम्भ, ग्राहक पहिचानलाई सहज

बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

४ वर्ष अगाडि

१० अर्ब रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

नेपाल राष्ट्र बैंकले सोमवार १० अर्ब करोड रुपैयाँको ट्रेजरी बिल विक्रीको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना निकालेर बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो ।

४ वर्ष अगाडि
1 1,661 1,662 1,663 1,664 1,665 3,722