प्रभु क्यापिटलसहित ६ वटा मर्चेन्ट बैङ्करलाई कोष व्यवस्थापनमा काम गर्न सेवनको अनुमति

पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भदौ १९ गते आईतबार सेवनमा एक कार्यक्रमको आयोजना गरी...

४ वर्ष अगाडि

दशैं धमाका महोत्सवमा दराजबाट किनमेल गर्दा नबिलका ग्राहकले छुट पाउने

नबिल बैङ्क लिमिटेडका ग्राहकहरूले दराजबाट किनमेल गर्दा विशेष छुट पाउने भएका छन् । हिन्दु नेपालीहरूको महत्त्वपूर्ण चाड दशैँलाई लक्षित गरी बैङ्कले आफ्ना ग्राहकहरूलाई छुट दिलाउन दराजसँग सम्झौता गरेको हो ।

४ वर्ष अगाडि

बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका...

४ वर्ष अगाडि

सातवटा क्यासिनोलाई कर बुझाउन महानगरको ‘अल्टिमेटम’, नतिरे कारबाहीको चेतावनी

महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न आग्रह...

४ वर्ष अगाडि

राजेन्द्र लिङदेनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद पदबाट राजीनामा दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राजीनामा घोषणा गरेका हुन्। निर्वाचन घोषणा...

४ वर्ष अगाडि

झिनो अंकले बढ्यो नेप्से, रुरु जलविद्युतको शेयर मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ६.६८ अंकले बढेर १९७७.३० विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

एनआईसी एशिया बैंकको निःशुल्क रेमिटेन्स पठाउने योजना सार्वजनिक

डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा उनीहरूको अमूल्य समयको बचत गर्न समेत सहयोग मिल्ने...

४ वर्ष अगाडि

असोजदेखि शुक्रबार शेयर कारोबार बन्द हुने

भदौ महिनामा बाँकि रहेका शुक्रबारको दिनमा कारोबार हुनेछ । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि शेयर बजारमा सोमबारदेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो ।

४ वर्ष अगाडि

‘रञ्जन कोइरालाको फैसलामा गल्ती भएको छ, माफी माग्न तयार छु’- जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको बताएका छन् ।

४ वर्ष अगाडि

विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको देश बन्यो भारत, २०२९ सम्ममा जर्मनी र जापानलाई उछिन्ने

विश्व अर्थतन्त्रमा भारतले ठूलो छलाङ मारेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को प्रक्षेपण अनुसार अब, भारत अमेरिका, चीन, जापान र जर्मनी भन्दा पछि रहँदै पाँचौं ठूलो अर्थतन्त्र बनेको हो।

४ वर्ष अगाडि
1 1,671 1,672 1,673 1,674 1,675 3,722