राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ ।
भिडियो प्लेटफर्म टिकटकले पैसा तिरेर तयार गरिएका राजनीतिक विज्ञापनहरू निषेधित छन्, भनि जानकारी दिनेछ । २०२० को चुनावपछी कम्पनीले नियमहरू पालना गरेको सुनिश्चित गर्न थप गर्न आवश्यक रहेको बताएको छ...
बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् । सहमति पत्रमा उल्लेख नै नभएको माग राख्दै स्थानीयहरु बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।
सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामबारे एक सूची सार्वजनिक गरेका छन् । १ सय दिनमा के गरिस भन्दै प्रश्न गर्नेहरुका लागि भन्दै उनले बिहीबार...
काठमाडौं महानगरपालिकाले बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको छ । महानगरले बिहीवार सूचना जारी गर्दै बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको हो ।
केही सातायता नेपालका विभिन्न भागहरुमा डेंगु रोगको प्रकोप बढेको छ । राजधानी काठमाडौं लगायत चितवन पोखरा र तराईका विभिन्न जिल्लाहरुका डेंगुका लागेका बिरामीको संख्या बढेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई सापटी दिन थालेको छ । कोषले बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै सेवाग्राहीलाई योगदानको आधारमा घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटी र योगदानकर्ता विशेष सापटी दिन...
पछिल्लो २४ घण्टामा नेपालमा थप ८५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले प्राधिकरणको नाफाको अझै बढ्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्राधिकरणको ३७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका हुन्...
© 2026 Cloud Patrika. All Rights Reserved.