उतारचढावकाबीच झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब ९७ करोडको कारोबार

शेयर बजार झिनो अंकको बढेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १५.४४ अंकले घटेर २१२७.४२ विन्दुमा पुगेको हो ।

४ वर्ष अगाडि

मिलापत्र उल्टियो, मिरुना मगर र प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध फूर्पा साङ्‍मो तामाङले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्। तामाङले उनीहरुविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन्...

४ वर्ष अगाडि

रिपोमार्फत ३० अर्ब पठाउँदै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले बिहीवार १४ दिन अवधिको रिपो जारी...

४ वर्ष अगाडि

बञ्चरेडाँडाका स्थानीयले फेरि रोके फोहोर बोकेका गाडी, सडक पूर्ण रुपमा मर्मतको माग

फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने सडक निर्माणको काम भइरहेकाले महानगरपालिकाले एक सातासम्म फोहोर संकलन र ढुवानी रोकेको थियो ।

४ वर्ष अगाडि

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ, धार्मिक वृक्षको उद्यान बनाइने

मन्दिर वरपर हरियाली र स्वच्छ बातावरणको परिकल्पनालाई फलदायी बनाउन नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका हुन् । श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर अभियानको शुभारम्भ गरे

४ वर्ष अगाडि

फेसबुक र इन्स्टाग्रामले यसरी घटाए मेटाको आम्दानी

मेटाको राजस्व इतिहासमै पहिलो पटक घटेको छ । फेसबुक र इन्स्टाग्रामको मालिकलाई जुलाईको तीन महिनामा विज्ञापन बिक्रीमा गिरावट आएको थियो ।

४ वर्ष अगाडि

आर्थिक मन्दी भोग्दै अमेरिका, मूल्यवृद्धि ४० वर्षयताकै सर्वाधिक विन्दुमा

रुस र युक्रेन युद्धका कारण संसारभरका साना तथा ठूला सबै मुलुकले यतिबेला मूल्यवृद्धिको सामाना गरिरहेका छन् । जसले अर्थतन्त्र संकुचन हुने अवस्था आएको हो । कोरोना महामारीका बेला समेत परिस्थितिलाई...

४ वर्ष अगाडि

ज्यानमारा च्याउबाट जोखिम, कसरी चिन्ने विशालु च्याउ ?

च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । कतिपय च्याउ सेवन गर्दा व्यक्रिको तुरुन्तै मृत्यु हुने गर्छ भने कतिपयमा बिस्तारै स्वास्थ्य समस्या देखिन्छ । विषालु...

४ वर्ष अगाडि

यी क्षेत्रमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी...

४ वर्ष अगाडि

म्याद सकिन ४ दिन बाँकी हुँदा नारायणघाट–बुटवल सडकको प्रगति १८ प्रतिशत मात्र

निर्देशनमा उसले परियोजनाको लागत नबढने गरी काम सम्पन्न गर्न पनि भनेको छ । परियोजना समयमै सम्पन्न नगरी ठेक्का नै रद्द गर्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण रहेको पनि उसको भनाइ छ ।

४ वर्ष अगाडि
1 1,729 1,730 1,731 1,732 1,733 3,725