कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो ।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा घोषण गरेको‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियानलाई कार्यान्वयन गर्न सबै मन्त्रालयलाई पत्राचार गरेको छ ।
साताको कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको शेयर बजार मापक सूचक (नेप्से) ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको हो ।
विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकास मार्गका लागि सक्षम वातावरण सुधार गर्न मद्दत गर्नको लागि १२ अर्ब ७६ करोड करोड रुपैयाँ बराबरको विकास नीति सहयाता...
दोधारा । दोधारा चाँदनी वर्षासँगै आएको हावाले स्थानियहरुको घरहरुमा क्षति पुर्याएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ मा स्थानियहरुको विहीवार साँझ आएको आकस्मत हावापानीले झण्डै १ दर्जन भन्दा...
पर्यटकीय नगरी पोखरामा संचालित अन्नपूर्ण केबलकार १ साताका लागि बन्द हुने भएको छ ।
काठमाडौं, ३१ असार । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ । हालै इसेवा र ब्रिटिस काउन्सिलकाबीच भएको अनलाइन भुक्तानी सम्झौता बमोजिम ब्रिटिस काउन्सिलले लिने...
नेपाल र चीनले रसुवागढी नाकालाई दुई तर्फी चलाउन सहमत भएका छन् । यससँगै साढे दुई वर्षदेखि अघोषित रुपमा रहेको चिनियाँ नाकाबन्दी हट्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपात अर्थात् १०० प्रतिशत हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.