नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परेको भन्दै त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।
कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबराको २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ जारी गर्ने भएको हो ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्नका लागि सम्बन्धित सरोकारवालासँग राय सुझाव माग गरेको हो ।
कोभिड–१९ को रूपमा आएको नयाँ भेरियन्ट निकै घातक साबित भयो । यसपछि दोस्रो लहर र त्यसपछि तेस्रो लहरमा मानिसहरू ठूलो संख्यामा अस्पतालमा भर्ना भएका थिए। विश्वभर लाखौं मानिसले ज्यान गुमाएका...
काठमाडौं, २६ असार । पछिल्लो २४ घण्टामा नेपालमा १२१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय जनाको पीसीआर परीक्षण गर्दा १०४...
काठमाडौं । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई राष्ट्रिय तथा...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीतिले केही सहज भूमिका खेल्नु पर्ने बताएका छन् ।
दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयरले महाकाली नदीको जोखिम क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.