अर्को जापानी कार निर्माता, सुबारुले पनि टोयोटासँग संयुक्त रूपमा विकास गरिएको सोल्टेराको लुज बेल्टकै कारण ४०३ कार फिर्ता गरिरहेको बताएको छ ।
नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
। दैनिक उपभोग्य वस्तु खाने तेलको मूल्य निरन्तर रुपमा बढिरहेको छ। नेपाल खुद्रा व्यापार संघको तथ्यांक अनुसार दुईवर्ष अघिको तुलनाका खाने तेलको मूल्य दोब्बर भन्दा धेरैले बढेको छ ।
ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न रोक लगाएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो ।
फोटो सेयरिङका लागि चर्चित रहेको अमेरिकी सामाजिक सञ्जाल इन्स्टाग्रामले किशोरकिशोरीहरूको उमेर प्रमाणित गर्न र प्लेटफर्म नियमहरूको पालना गर्न नयाँ तरिकाको खोजी गरेको छ ।
यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० मिनेट ०६ दशमलव ७ सेकेण्डमा पूरा गरिन् । यसअघि सन्तोषीले १५ सय मिटरमा पनि स्वर्ण जितेकी थिइन् । पुलिसकी राजपुरा पछाईले १० मिनेट ०८. ४...
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय र चाँदीको भाउ ५ रुपैयाँले बढेको हो।
नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट वितरण गरेको बोनस शेयर लगानीकर्ताको हितग्राही खाता पठाएको छ ।
देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि...
© 2026 Cloud Patrika. All Rights Reserved.