विदेशी विनिमय सञ्चिति १८ प्रतिशत घट्यो, ६ महिनाको आयात धान्ने

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/०७९ को १० महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले यस्तो देखिएको हो ।

४ वर्ष अगाडि

अत्याधुनिक सुविधासहितको नयाँ कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।

४ वर्ष अगाडि

नेपालमै पहिलोपटक विद्यालयमा सौन्दर्यकलाको पढाइ हुँदै

नेपालमौपहिलो पटक विद्यालय स्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु हुने भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याआश्रम माध्यमिक विद्यालयले कक्षा ९ देखि ११ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।

४ वर्ष अगाडि

रेमिट्यान्समा सामान्य सुधार, १० महिनामा ८ खर्ब ११ अर्ब रेमिट्यान्स भित्रियो

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले वृद्धि भई रु.८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ ।

४ वर्ष अगाडि

मुद्रास्फीति ७.८७ प्रतिशत, गेडागुडी, तेल, फलफूल, अण्डालगायतको मूल्यवृद्धि उच्च

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको...

४ वर्ष अगाडि

शोधनान्तर स्थिति २ खर्ब ८८ अर्बले घाटमा

शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको छ ।

४ वर्ष अगाडि

मौद्रिक नीतिको त्रासमा लगानीकर्ता: नेप्सेमा गिरावट कायमै, एक अर्ब पनि पुगेन कारोबार

शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा झरेको छ ।

४ वर्ष अगाडि

यी हुन् सरकारले हड्ताल गर्न निषेध गरेको अत्यावश्यक २५ सेवाहरु

अत्यावश्य सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालये हड्ताल गर्न निषेध गरिएका २५ वटा सेवाको सूची राजपत्रमा प्रकाशित गरेको हो ।

४ वर्ष अगाडि

‘आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म ऋण लिनुपर्ने अवस्था आइरहन्छ’- अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजस्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताएका छन् ।

४ वर्ष अगाडि

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति पुग्यो ? (भाडादरसहित)

सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ । यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेसँगै अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर...

४ वर्ष अगाडि
1 1,799 1,800 1,801 1,802 1,803 3,727