मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।
बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास छ। आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउँदै आएको छ।
उद्योगहरुले दिउँसोको समयमा बिजुली पाए पनि रातीमा कटौती हुन थालेको छ । प्राधिकरणले बुधबारदेखि औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ गर्ने तयारी गरेको छ ।
फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन्। एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै छ।
नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ।
नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्ने उद्धेश्यले किताब बजार नामक अनलाइन डिजिटल प्लेटफर्मको स्वामित्व निजी क्षेत्रले लिएको छ ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलकबहादुर रावलले नेपालको अर्थतन्त्र गम्भीर मोडमा रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवका विशेष अतिथिको रुपमा उपस्थित पूर्वगभर्नर रावललले उक्त कुरा बताएका हुन् ।
नेपाली कथानक चलचित्र 'कबड्डी–४'को ट्रेलर सार्वजनिक भएको छ।
सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँ तोकेको छ ।
शेयर बजारमा झिनो अंकको सुधार आएको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक नेप्से ५.१७ अंकले बढेर २३७६.१७ विन्दुमा पुगेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.