मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९\८० को बजेट लेखनको मूख्य जिम्मेवारी ५ जनालाई दिएको छ । मन्त्रालयले आगामी आवको बजेट लेखनको औपचारिक सुरुवात गर्दै ५ सदस्यीय समिति गठन गरेको हो...
सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने दर्खास्त फारममा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन जारी सूचनामा उल्लेख गरिएको छ ।
सरकारले चालू हिउँद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।
काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली फर्काइएको छ। शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान सकेपछि तनहुँको दमौली फर्काइएको हो । पीडित...
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने छोटो समयमा राम्रो परिणाम दिने बताएका छन् ।
फेसबुकका संस्थापक मार्क जुकरबर्ग शीर्ष १० धनी व्यक्तिको सूचीमा परेका छैनन् । उनी १३ औं स्थानमा झरेका छन् । उनको कुल सम्पत्ति ७१.१ बिलियन अनुमान गरिएको छ।
राजस्व अनुसन्धान विभागले नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सीमा लगानी तथा कारोबार गरेको भन्दै दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि ५ वटा कम्पनी सम्पर्कमा आएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.