नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंलगवार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य ३ रुपैयाँ बढाएर पठाएको हो ।
काठमाडौं, १८ माघ । नेपाल राष्ट्र बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसंग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् ।
गत शनिबार सत्ता गठबन्धन बीच जेठभित्रै स्थानीय तहको चुनाव गर्ने सहमति भएको थियो । विपक्षी दल एमालेले पनि लामो समयदेखि निर्वाचनको माग गर्दै आएको थियो ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ ।
भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई छुट्याएको छ । भुटानलाई २२ अर्ब ६६ करोड भारु दिने भएको छ । यो गत आर्थिक वर्षको भन्दा थोरै हो। गत वर्ष भुटानलाई ३० अर्ब...
पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेको थिएन । आइपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी...
शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १९.२६ अंकले बढेर २८९१.३० विन्दुमा पुगेको छ ।
क्रिप्टो करेन्सीबाट हुने आम्दानीलाई लिएर पनि भारत सरकारले नयाँ नीति ल्याएको छ। बजेट घोषणा गर्दै सीता रमणले अबबाट भर्चुअल करेन्सीको आम्दानीमा ३० प्रतिहत कर लाग्ने घोषणा गरेकी छिन्।
हिलेपहिले बुढ्यौलीको रोग मानिने मधुमेह अहिले युवादेखि नै सुरु भएको पाइन्छ । अझ सानासाना बालबालिकालाई पनि छ । गर्भवती महिलालाई गर्भावस्थामा मधुमेह भए, भविष्यको बच्चामा पनि मधुमेह देखिने संम्भावना हुन्छ...
© 2026 Cloud Patrika. All Rights Reserved.