नेपालको जनसंख्या २ करोड ९१ लाख, विदेशमा बसोबास गर्ने २१ लाख ६९ हजार

केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना सार्वजनिक गरेको छ । विभागले आज राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजानिक गर्दै २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो।

५ वर्ष अगाडि

भन्सार विभागका निर्देशक रेग्मीलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक राम प्रसाद रेग्मीलाई सम्मान गरेको छ ।

५ वर्ष अगाडि

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्।

५ वर्ष अगाडि

वाणिज्य बैंकहरुमा तरलता समस्या पुनः बल्झिने संकेत, एक हप्तामै निक्षेप १३ अर्बले घट्यो

वाणिज्य बैंकहरुमा निक्षेप संकलन फेरि घट्न थालेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरूको निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हो ।

५ वर्ष अगाडि

थप १२ हजार ८ जनामा कोरोना पुष्टी, ८ जना संक्रमितको निधन

काठमाडौं, ११ माघ । नेपालमा कोरोना संक्रमितकोदर दिन प्रतिदिन बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या...

५ वर्ष अगाडि

स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ।

५ वर्ष अगाडि

घरायसी तथा मृत्युपछिको शेयर नामसारी सेवा माघ १९ गतेसम्म बन्द

सीडीएससी एण्ड क्लियरिङ (सीडीएससी) ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ ।

५ वर्ष अगाडि

शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकममा भारी गिरावट

शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ५.९२ अंकले घटेर २८१४.७४ विन्दुमा झरेको छ ।

५ वर्ष अगाडि

भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल, विश्व सूचकांकको ११७ औँ स्थानमा

भ्रष्टाचार बढी हुने मुलुकहरुको सूचीमा नेपाल ११७ औँ स्थानमा परेको छ। नेपाललाई १०० अंकमा ३३ अंक दिइएको छ। गत वर्ष पनि यो सूचीमा नेपालको अंक ३३ (११७ औं स्थान) नै...

५ वर्ष अगाडि

‘इसेवा’ १४ औँ वर्षमा, खाता खोल्नेको संख्या ५० लाख नाघे

१३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् ।

५ वर्ष अगाडि
1 … 2,006 2,007 2,008 2,009 2,010 … 3,739