विराटनगर,१० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा...
काठमाडौं । जाडो मौसम सुरु भएसँगै चिसोका कारण शरीरमा विभिन्न खाले समस्या आउँछन् । जाडोका बेला देखिने समस्याहरुमा सामान्य रुघाखोकीदेखि ज्वरोसम्म पर्दछन् । कसैलाई चिसोको एलर्जी हुन्छ । जाडो मौसममा...
मानिसले आफ्नो आवश्यकताका आधारमा संसारभर विभिन्न प्रकारको प्रविधि विकास गरिरहेका छन् । यसै सन्दर्भमा जापानमा एक प्राध्यापकले स्कृनमा चाटेर टिभिमा देखाइरहेको खानेकुराको स्वाद चाख्न सकिने प्रविधिको विकास गरेका छन् ।
आर्थिक संकटका कारण जनताको आम्दानी एक तिहाइले घट्यो भने थप १०० करोड मानिसले पौष्टिक खाद्यान्न किन्न नसक्ने अवस्था आउन सक्ने अनुमान खाद्य तथा कृषि संगठन (एफएओ) ले गरेको छ।
गुगललाई जित्दै टिकटक संसारमा सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको हो । प्रयोगकर्ता गुगलको...
बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्यधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।
नेपालको वैदेशिक व्यापारमा निर्यात र आयतबीचको खाडल बढुदै जाँदा व्यापार घाटा बढीरहेको छ। यसरी बढीरहेको खाडलको कारण मुलुकको चालु खाता घाटामा गइरहेको छ भने अर्कोतिर विदेशी मुद्राको संचितीमा पनि यसले...
अफगानिस्तान सरकारका तर्फबाट नियन्त्रित खेती गर्नुका बाबजुद अधिकांश अफिम उत्पादन तालिबान नियन्त्रित इलाकामा भएको थियो । उदाहरणका लागि हेल्मन्ड तालिबान नियन्त्रित क्षेत्र हो र यहाँ सन् २०२० सम्म पनि अफिम...
नेकपा (मसाल) बाट विद्रोह गरेको समूहसँग एकीकरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको लक्षित गरेर यस्तो टिप्पणी गरेका हुन्।
पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.