पहिलोपटक दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वको १०६ मुलुकमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ ।
प्रधानमन्त्री देउवाले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा पुनर्निर्माणका लागि बजेटको कुनै कमी हुन नदिने बताउँदै समयमै काम सक्न निर्देशन दिएका हुन् ।
क्लव हाउसमा सुरक्षाका मापदण्ड नअपनाइएको कारण यसको विश्वसनियतामा प्रश्न उठेको हो । कसैले घृणा फैलाउने वा अश्लील भाषण गरेमा के कारवाही गर्ने भन्नेबारे स्पष्ट सुरक्षा मापदण्ड बनेको छैन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३३ कम्पनीको ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर किनबेच भएका छन् । सूचकसँग...
करका विचाराधीन मुद्दाहरुलाई फिर्ता लिएर कर तिर्न चाहने कर दाताले थप एक महिना छूट पाउने भएका छन् । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै एक महिना समय थपेको हो ।
काठमाडौं, ७ पुस । प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध गरेको छ । अवरोधकाबीच अधिवेशनको तेस्रो बैठकले चारवटा अध्यादेशलाई स्वीकृत गरेको छ । बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य...
काठमाडौं उपत्यका लगायत देशभर दैनिक सरदर २६ वटा मोबाइल फोन चोरी भएको वा हराएको भनी प्रहरीमा उजुरी पर्ने गरेको छ । धेरै मानिसहरुले आफ्नो सामानको सुरक्षा नगर्ने बानीले पनि धेरै...
काठमाडौं, ७ पुस । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई शतप्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ६ गते बसेको बैठकले आर्थिक वर्ष...
२५९८ जना शिक्षकका लागि जागिर खुलेको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षकको विज्ञापन खुलाएको हो । यसअघि १५ सय जना माध्यामिक तहको शिक्षकका लागि विज्ञापन...
काठमाडौं , ७ पुस । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसुरकुहिरो रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...
© 2026 Cloud Patrika. All Rights Reserved.