काठमाडौं, ३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ जनाले कोरोना जितेका छन् । नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच...
काठमाडौं, ३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न...
सुर्खेत, ३१ जेठ । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत...
काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रत्येक मधेशीले सिपाही भएर सीमाको रक्षा गरेको बताएका छन् । नेपालको संविधानको दोस्रो संशोधनको दफावार छलफलमा बोल्दै उनले मधेसी जनताले...
नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि लकडाउनले देशभर व्यापार व्यवसाय ठप्प भइरहेका बेला ३२ करोड मूल्यका १ लाख ८० हजार मोबाइल हेन्ड सेट आयात भएको भन्सार विभागले जनाएको छ।
काठमाडौं, ३१ जेठ । ब्राजिल कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै व्यक्ति मृत्यु हुने देशको सूचीमा दोस्रो स्थानमा पुगेको छ । युरोपकै सबैभन्दा धेरै मृत्युहुने देशको पहिलो स्थानमा रहेको बेलायतलाई उछिन्दै...
फौजी किराले माहाकाली नगरपालिकाका स्थानियहरुको मकैको बोट नष्ट गर्न थालेपछि स्थानियहरु कमैको बोटमा औषधी छर्न थालेका छन् । औषधी छर्दा समेत फोजी किरालाई कुनै फरक नपरेको स्थानिय खेम बहादुर थापाले...
कोरोना नियन्त्रणको लागि १० अर्ब खर्चको विवरण माग्दै सडक आन्दोलन चर्किरहेको बेला सरकारले अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको हो ।
नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुँदैछ । प्रतिनिधि सभाबाट दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.