डिजिटल माध्यमबाट मन्त्रीपरिषद् बैठक, सिंगापुरमा रहेका प्रधानमन्त्रीको अध्यक्षता

काठमाडौं, ९ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रीपरिषद् बैठक आह्वान गरेका छन् । तर, उनी सिंगापुरमा छन् । अन्य मन्त्री नेपालमा । सरकारले पहिलो पटक प्रविधिमा आधारित रहेर...

७ वर्ष अगाडि

चितवनमा प्रशासनको कडाई, ५ जना भन्दा बढी भेला हुन निषेध

चितवन, ९ भदौ । सरकारले चितवनमा बढ्दो प्रदर्शनका कारण कडाई शुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गर्दै कडाई थालेको हो । पत्रकार...

७ वर्ष अगाडि

सामाजिक सुरक्षा योजनामा रोजगारदाताले ठूलाे जोखिम व्यहोर्नु पर्दैन: मन्त्री विष्ट

काठमाडाैं, ८ भदाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय...

७ वर्ष अगाडि

रवि लामिछाने सहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं, ८ भदाै । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला...

७ वर्ष अगाडि

‘फाइभजी’ नेटवर्कबाट क्यान्सरको खतरा !

काठमाडाैं । इन्टरनेटको तिव्र विकास र विभिन्न प्रकारका अनलाइन गेमको कारण हाल प्रचलनमा रहेको फोरजी नेटवर्क कम स्पिडको भएको भन्दै फाइभजी नेटवर्कको विकास भैसकेको छ । विभिन्न देशहरुमा अहिले फाइभजीको...

७ वर्ष अगाडि

शेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से साढे ३ अंकले घट्दा ३५ करोडको कारोबार

काठमाडौं, ८ भदौ । आइतवार नेप्से परिसूचक ३.४५ अंकले घटेर १ हजार २ सय ९.६२ अंकमा झरेको छ । आइतवार होटल र उत्पादन क्षेत्र बाहेक अन्य सबै समुहको सूचक घटेको...

७ वर्ष अगाडि

जापान र अमेरिकाबीच व्यापार सम्झौता, अमेरिकी मासुजन्य वस्तुको कर घटाउने

काठमाडौं, ८ भदौ । जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो...

७ वर्ष अगाडि

जोखिममा ‘तातोपानी कुण्ड’, नदी कटानको कारण समस्या

काठमाडौं, ८ भदौ । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ । हरेक वर्ष वर्षाको...

७ वर्ष अगाडि

सुनको मूल्य इतिहासकै महङ्गो, एकैदिन १२ सयले बढ्दा कति पुग्यो तोलाको ?

काठमाडौं, ८ भदौ । नेपाली बजारमा छापावल सुनको मूल्य इतिहासकै महङ्गो भएको छ । यो भन्दा अगाडि ७१ हजार ५ सय रुपैयाँ सबैभन्दा धेरै मूल्य कायम भएको छापावल सुनमा आइतवार...

७ वर्ष अगाडि

किन गरे एक वर्षमा २०९ जनाले आत्महत्या ? आत्महत्यालाई कसरी निरुत्साहित गर्ने ?

– नारायणी रजौरे काठमाडौं, ८ भदौ । गत साउन २० गते दाङ जिल्लाका विभिन्न स्थानमा तीन जनाले आत्महत्या गरेको समाचार प्रहरीले दियो । ती तीन घटनामध्ये एउटा तुलसीपुर उपमहानगरपालिका–९ मा...

७ वर्ष अगाडि
1 3,473 3,474 3,475 3,476 3,477 3,679