त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो...
सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको परिवार र प्रशासनबीच सहमति भएको छ ।
नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका कारण बिजुली काटेको विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्सले लाइन जोड्न माग गर्दै दिएको रिट निवेदनमा सुनसरी जिल्ला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
एजेन्सी । अफगानिस्तानविरुद्ध घरेलु मैदानमा ११ जनावरीदेखि सुरु हुने तीन खेलको टी-२० सिरिजका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ। टिममा कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीले पुनरागमन गरेका...
निगममा कार्यरत सबै विमान परिचारक र परिचारिकाले आफूहरुमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको उल्लेख गर्दै यही पुस १८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत् व्यापार सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था, नेपाल (इप्पान)ले स्वागत गरेको छ ।
एस,एक्स ,३ र वाई नमुना (मोडल) विद्युतीय सवारीसाधनहरूका समस्या समाधान गर्न फिर्ता बोलाएको हो । यसमा ७ हजार ५ सय ३८ वटा आयातित सवारी साधन रहेका छन् ।
कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक घटेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये हाइड्रोपावर बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।
काठमाडौं । राष्ट्रिय सभामा माओवादी केन्द्रले ६ उम्मेद्वारको नाम टुंगो लगाएको छ । आइतबारको गठबन्धन बैठकबाट पार्टीले ६ सिट पाउने टुंगो लागेसँगै पार्टीले नाम टुंगो लगाएको हो। बैठकले कोशी प्रदेशमा...
काठमाडौं । प्रहरीले केकभित्र गाँजा लुकाएर बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । अनलाईनमार्फत केकको व्यापार गर्दै आएका विसन मानन्धरले गाँजा लुकाएर बेच्ने गरेको तथ्य फेला पारेपछि प्रहरीले...
© 2026 Cloud Patrika. All Rights Reserved.