इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, यसरी हुनुहोस् सहभागी

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले '‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार' ल्याएको छ । यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् ।

३ वर्ष अगाडि

रश्मिलाज फेसियल हाउसको वार्षिकोत्सव मानव सेवा आश्रममा

काठमाडौं । १६ वर्ष पुरानो रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १६औँ वार्षिकोत्सव फरक ढंगले मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामूलक सुविधा रहेको रश्मिलाज फेसियल हाउसले पुस...

३ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

३ वर्ष अगाडि

बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट, श्रीमान्‌सहित सातजना पक्राउ

‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन् ।

३ वर्ष अगाडि

‘ब्ल्याक सी’ मा युक्रेनी आक्रमण, रसियन युद्धपोत ध्वस्त

एजेन्सी । युक्रेनले गरेको आक्रमणमा आफ्नो एउटा युद्धपोत ‘ब्ल्याक सी’मा क्षतिग्रस्त भएको रुसले पुष्टि गरेको छ । रुसको कब्जामा रहेको क्रिमियाको फिओडोसिया बन्दरगाहमा सोमबार राति हमला भएको थियो । रुसी...

३ वर्ष अगाडि

‘मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व’

‘तपाईहरूलाई थाहै छ-म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रूपमा मनाउने निर्णय गरेको थिएँ’, उनले भने, ‘अहिले तेस्रो कार्यकालमा नेपाल सम्वत्लाई सरकारी लिखतमा अनिवार्य गर्ने निर्णय गरी उक्त निर्णयको...

३ वर्ष अगाडि

उकालो लाग्यो सुनको भाउ, प्रतितोल १ लाख २० हजार ५ सय

आज तेजाबी सुनको मूल्य तोलामा पाँच सय ५० रुपैयाँ बढेको छ । तेजाबी सुन प्रतितोला एक हजार १९ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

३ वर्ष अगाडि

‘नेपालमा लगानीको वातावरण बनेको छ’- अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् ।

३ वर्ष अगाडि

विद्युत्‌को बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय आयोग बनाउन व्यवसायीको माग

बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले धमाधम ठूला उद्योगको लाइन काट्न थालेपछि सोमबार एक विज्ञप्ति जारी गर्दै महासंघले उद्योगी र प्राधिकरण बीचको विवाद सुल्झाउन सरकारसँग उच्च स्तरीय आयोग बनाउन माग...

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलबाट हुन्छ अर्बौंको व्यापार, भैरहवाभन्दा पोखराबाट आयात धेरै, निर्यात शून्य

संचालनमा आएको डेढ वर्ष बिते पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबाट हुने व्यापार न्यून रहको छ । गाैतमबुद्धभन्दा पछि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार बढ्दो क्रममा रहेको...

३ वर्ष अगाडि
1 972 973 974 975 976 3,707