आयातमा खुकुलो नीति, तीन करोड भारुसम्मको एलसी खोल्न पाउने

राष्ट्र बैंकले चालूआर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै एकैपटक ६० हजार डलरको वस्तु आयात गर्न सकिने नीति अघि सारेको हो । यसअघि ५० हजार डलरको सीमा...

३ वर्ष अगाडि

नौबिसे-नागढुंगा आकस्मिक सुरुङको ‘ब्रेक थ्रू’, डेढ वर्ष भित्र सञ्चालनमा आउने

नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत आकस्मिक सुरुङको 'ब्रेक थ्रू' भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सोमबार सुरुङमार्गको 'रेस्क्यू टनेल'को ब्रेक थ्रू भएको हो ।

३ वर्ष अगाडि

संसद बैठक स्थगित भएपछि रविको आक्रोश- ‘संसद् चल्दैन, मात्रै बार्गेनिङ चल्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेले गरेको सदन अवरुद्ध गरेको तर बार्गेनिङ भने गरेर बसेकोमा दुख व्यक्त गरेका छन्। सोमबार सामाजिक सञ्जालमा उनले भनेका छन्-‘वर्षौंदेखि देशलाई...

३ वर्ष अगाडि

संसद बैठक भोलि ३ बजेसम्मलाई स्थगित

संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।

३ वर्ष अगाडि

७१ जिल्लामा फैलियो डेंगु, सबैभन्दा धेरै सुनसरीमा

स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा नि:शुल्क हुने गरेको पनि बताए। डा.पोखरेलले डेंगु रोकथाम र नियन्त्रणका लागि लार्भा खोज र नष्ट...

३ वर्ष अगाडि

मुग्लिन-मलेखु सडक विस्तार थालियो, यी ६ ठाउँमा नयाँ पुल बन्ने

भरतपुर । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम...

३ वर्ष अगाडि

राष्ट्र बैंकले गर्‍यो तीन वाणिज्य बैंकलाई कारबाही, तिरायो २ करोड रुपैयाँ जरिवाना

प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, लगानीकर्ताको रोजाइमा आइएमई लाइफ इन्स्योरेन्स

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ३.२१ अंकले घटेर २०४८.२६ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

तीन दलभित्रै समेटियो संसदीय समिति सभापतिको भागबण्डा, रास्वपा र राप्रपाले पाएनन् नेतृत्व

जसअनुसार नेपाली कांग्रेसको भागमा चार, एमालेलाई तीन, माओवादीलाई दुई, एकीकृत समाजवादी, जसपा र जनमत पार्टीको भागमा एक एक संसदीय समिति परेको छ । तर, प्रतिपक्ष दल राप्रपा र राष्ट्रिय स्वतन्त्र...

३ वर्ष अगाडि

दुई महिने शिशुको हत्या आरोपमा आमाबाबु पक्राउ

काठमाडौं । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन्। पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका...

३ वर्ष अगाडि
1 1,155 1,156 1,157 1,158 1,159 3,713