गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न कक्षा १२ को परीक्षाको नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो।
विभाग स्रोतका अनुसार यो हालसम्मकै ठूलो परिमाणको सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत् काठमाडौं आएको थियो।
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँको अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश श्यामजी प्रधानको इजलासले मंगलबार उक्त घरजग्गामा क्षति नपुर्याउन काठमाडौँ महानगरपालिकाको...
एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तान बीचको खेल अगस्ट ३० मा पाकिस्तानमा हुनेछ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा मन्त्री डा. महतले त्रिभुवन...
उक्त मास्टर प्लानबारे बुझाउन भारतीय वाणिज्य मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्दन विभागका विशेष सचिव सुमिता डाउरा नेतृत्वमा काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव करुण वन्सल साथै भारतीय विदेश मन्त्रालय र...
आर्थिक वर्षको सुरुमा प्रणालीमा भएको तरलता संकट र त्यसपछि कर्जाको माग नहुँदा बैंकहरूले यस वर्ष लगानी गर्न सकेका छैनन् । यसका बाबजुत खुद नाफामा भने बैंकहरू बीच प्रतिस्पर्धा देखिएको छ...
फेसबुकले टिकटक तथा युटु्युवसँग प्रतिस्पर्धा गर्ने उद्देश्यसहित नयाँ फिचर समाबेश गरेको छ । फेसबुकले थप गरेको भिडियो ट्याबले भिडियो अपलोड तथा एडिट गर्न सहज हुन्छ ।
एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्तिम खेलमा कुशल भुर्तेलले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले यूएई ए लाई तीन विकेटले हराउँदै सान्त्वना जित निकालेको छ।
यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रू. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.