किर्तिपुर मैदानमा इतिहासकै सबैभन्दा ठूलो स्कोर, यूएईले बनायो ४७१ रन

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ४७१ रन बनाएको हो।

३ वर्ष अगाडि

प्रचण्डको निर्देशन- ‘नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्नू’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिएका छन् ।

३ वर्ष अगाडि

उपेन्द्र यादव र सीके राउत पक्षबीच हात हालाहाल, चार जना पक्राउ

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रतिष्ठाको विषय बनेको बारा क्षेत्र नं २ मा दुई पक्षबीच हात हालाहाल भएको छ । यादव पक्ष र जनमत पार्टीका अध्यक्ष सीके राउत पक्षबीच हाल...

३ वर्ष अगाडि

यातायात व्यवसायीद्वारा निर्माण सामग्री ढुवानी ठप्प

अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् ।

३ वर्ष अगाडि

चुनावमा सफलताको कामना गर्दै सीके राउतले गढीमाई मन्दिरमा गरे पूजापाठ

उपनिर्वाचन अन्तर्गत आज मतदान सुरु हुनैलाग्दा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् ।

३ वर्ष अगाडि

जौँ को सातु खाएर अक्षय त्रितीया पर्व मनाइँदै

बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ ।

३ वर्ष अगाडि

चितवन-२ मा बिहानैदेखि मतदाता लाइनमा, तनहुँ-१ मा राजमार्ग ठप्प पारेर मतदान चल्दै

चितवन क्षेत्र नम्बर २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

३ वर्ष अगाडि

उपनिर्वाचन : बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान शुरु

प्रतिनिधिसभातर्फ रिक्त रहेका तीन क्षेत्रमा बारा–२, चितवन–२ र तनहुँ–१ मा बिहान ७ बजेबाट मतदान शुरु भएको छ । तीनवटै निर्वाचन क्षेत्रमा मतदान प्रक्रिया शुरु भएको हो ।

३ वर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाएनन् विश्वासको मत, स्वतः पदमुक्त

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभासमक्ष राखेको विश्वासको मत प्राप्त गर्नेसम्बन्धी प्रस्तावको पक्षमा भन्दा धेरै मत विपक्षमा परेकाले उनी पदमुक्त भएका हुन् ।

३ वर्ष अगाडि

मच्छिन्द्र र खुमलटार विजयी

काठमाडौं । साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।...

३ वर्ष अगाडि
1 1,325 1,326 1,327 1,328 1,329 3,718