प्रचण्डलाई १० दलीय गठबन्धनमा रहेकानेकपा माओवादी केन्द्रसहितनेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आमजनता पार्टीलेविश्वासको मत दिने निश्चित...
देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान फागुन महिनामा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । ५६ हजार ७१९ जना पुरुष र ५...
ग्लोबल आइएमई बैंकले इ-कमर्स दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम -४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिनेबारेमा जानकारी गराइएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिनेबारेमा जानकारी गराएका...
नामकरणप्रति असन्तुष्टि जनाउँदै पुन: नामकरणको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूलाई लक्षित गरी प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको छ।
शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से)६.९० अंकले घटेर १९२६.४० विन्दुमा झरेको हो ।
काठमाडौं । राहदानी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल...
'सरकार बनाउने यो संसद्को गरिमा त्यो बेला रहन्छ, जतिबेला सरकारले संसद्को सम्मान गर्छ । प्रधानमन्त्री उपस्थित भएर मन्त्रीलाई काम लगाउनु संसद्लाई अवहेलना हो । आफ्नो विधेयक आफैं पेश गर्न रुलिङ...
नेता भुसाल पुस २९ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। उनले प्रतिनिधि सभाको चुनावअघि नेकपा (एमाले) छोडेको घोषणा गरेका थिए।
© 2026 Cloud Patrika. All Rights Reserved.