आईसीसी विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको त्रिदेशीय श्रृङ्खलाको पाँचौ खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको छ ।
कार्यालयको इण्टरनेट नचल्दा सेवा अवरुद्धका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ ।
ॐ कारशक्ति नेपालको आयोजनामा शान्तिपूर्ण त्रिशूल पदयात्रा गरिएको छ। सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका/उपशंका पैदा भएले त्यसको निराकरणका लागि त्रिशुलसहितको धार्मिक पदयात्रा तय गरिएको आयोजक संस्थाले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २५८ कम्पनीको १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बढीको ६० लाख ९१ हजार ३५३ कित्ता शेयर किनबेच भएको छ ।
बलात्कार आरोप लागेपनि उच्च अदालतको निर्णयले धरौटीमा रिहा भएका लामिछाने पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पुगेका हुन।
काठमाडौं, ८ फागुन । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई शुक्रबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान...
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
विन्ध्यवासिनी म्युजिक कम्पनीका संचालक सुवास रेग्मी पक्राउ परेका छन् ।
वेबका लागि ११. ९९ डलर वा आइफोन प्रयोगकर्ताका लागि १४ .९९ डलर रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
दोल्ती पावर कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरुलाई आजबाट प्राथमिक सेयर निष्कासन सुरु गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.