ऋणपत्र निष्कासन गर्दै ग्लोबल आइएमई बैंक, वार्षिक ब्याजदर ११.२५ प्रतिशत

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको 'ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५'...

४ वर्ष अगाडि

सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश

नाबालिग बालिका बलात्कार गरेको अभियोग लगेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामै राख्ने आदेश उल्टाएको थियो ।

४ वर्ष अगाडि

झापामा दुईवटा ट्रक ठाेक्किँदा दुई जनाकाे मृत्यु

झापा । शिवसताक्षी नगरपालिका–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा आज बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ना३ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका...

४ वर्ष अगाडि

नागरिक उन्मुक्ति पार्टीका सांसद् अरुणकुमार चाैधरी कारागार चलान

६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएपछि पनि फरार रहेका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी कारागार चलान भएका छन् ।

४ वर्ष अगाडि

चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र...

४ वर्ष अगाडि

गौतम अदानीको आश्चर्यजनक हार, धनाढ्य सूचीको १६औँ स्थानमा झरे

एजेन्सी । केही दिनमै गौतम अदानीका कम्पनीले १०० अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाइसकेका छन्। गत सातासम्म अदानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति थिए। उनको कुल सम्पत्ति १२७ अर्ब डलर थियो।...

४ वर्ष अगाडि

को हुन् रवि लामिछानेले भनेका ‘अभिमन्यु ?

नियमानुसार सूर्य उदाउनु अघि र अस्ताउनुपछि युद्ध गर्न पाइँदैन थियो । त्यस्तै एक्लो योद्धासँग एकभन्दा बढिले लड्न नपाउने नियम पनि थियो ।

४ वर्ष अगाडि

सांसद अरुण चौधरी पक्राउ, श्रेष्ठले भनिन्-‘सरकारले थारुलाई मात्रै अपराधी देख्यो’

‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ’ उनले फेसबुकमा संक्षिप्त प्रतिक्रिया लेखेकी छन् ।

४ वर्ष अगाडि

पशुपतिनाथ दर्शनार्थीलाई दुःख दिने पूजासामग्री पसललेलाई कारबाही गरिने

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने स्वदेशी तथा विदेशी दर्शनार्थीलाई दुःख दिने फूल तथा पूजासामग्री पसल सञ्चालकलाई कारबाही गरिने जनाएको छ ।

४ वर्ष अगाडि

क्यान इन्फोटेकमा ‘प्रविधि उद्योग र एकेडेमियाबीच अन्तर’बारे छलफल हुने

काठमाडौं । कम्प्युटर एसोसियन अफ नेपाल महासंघ को आयोजनामा आउँदो माघ २४ देखि २९ गते ६ दिनसम्म राजधानीको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक २०२३ हुँदैछ । यो अवसरमा सूचना...

४ वर्ष अगाडि
1 1,464 1,465 1,466 1,467 1,468 3,721