कांग्रेसबाट सभामुखमा ईश्वरीको उम्मेदवारी, समर्थकमा प्रकाश ज्वाला

नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखको उम्मेदवारी दर्ता गराएकी छन् ।

४ वर्ष अगाडि

स्मार्टफोनको पहुँचले ‘डिजिटल’ बैंकिङमा छलाङ, एक महिनामै थपिए ३ लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता

बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार बढेपछि खाता संख्या बढेको र त्यसले मोबाइल बैकिङ कारोबार गर्ने ग्राहक करिब दोब्बरले बढेको राष्ट्र बैंकले जनाएको छ ।

४ वर्ष अगाडि

फेरि ओरालो लाग्यो शेयर बजार, ४ अर्ब ९२ करोडको कारोबार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)९.१अंकले घटेर २१७३.१० विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि

६ वटा विकास बैंक र ४ फाइनान्स राष्ट्र बैंकको कारवाहीमा, तिर्न लगायो हर्जाना

कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकमाथि कारबाही गर्दै हर्जाना तिर्न लगाएको हो।

४ वर्ष अगाडि

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ। राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। केन्द्रीय कमिटी बैठकले शाहीलाई...

४ वर्ष अगाडि

सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे

उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

४ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक दिउँसोको समयमा थप एक महिना बन्द

पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे...

४ वर्ष अगाडि

हजारौं संख्यामा कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट

आफ्नो कार्यबलको लगभग ५ प्रतिशत कटौती गर्न खोजिरहेको छ ।

४ वर्ष अगाडि

प्रतितोला ६ सयले ओरालो लाग्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं ४ माघ । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ । मंगलबार तोलाको १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज...

४ वर्ष अगाडि

अब बैंकहरूले अन्तर-बैंक कारोबार र तरलताको विवरण अनिवार्य पोर्टलमा राख्नुपर्ने

यसअघि सबै वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा पूर्वाधार बैंकको अन्तर–बैंक कारोबारको विवरण कारोबार सम्पन्न गर्नासाथ र दैनिक तरलता विवरण अर्को कार्यदिनको मध्याह्न १२ बजेसम्म नेपाल राष्ट्र बैंकको रिपोर्टिङ...

४ वर्ष अगाडि
1 1,490 1,491 1,492 1,493 1,494 3,721