संघीय संसद् सचिवालयले माघ ५ गते हुने सभामुख पदको निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको छ ।
शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक (नेप्से)३२.७२ अंकले बढेर २१८२.११ विन्दुमा पुगेको हो ।
मंगलबार शपथ लिएकामध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बनेका छन्। लिङ्देनले शपथ लिएपछि दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।
नेपाल टेलिकमको सबै नेटवर्क अवरुद्ध भएको छ । समस्या के भएको हो भन्ने बारे अहिले नै यकिन गर्न नसक्दा समाधानमा ढिलाइ भैरहेको टेलिकमले जनाएको छ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोले ‘साउदी अलस्टार ११’ को कप्तानी गर्ने भएका छन्।
सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् ।
भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका किराँतीले एमालेका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गरेका हुन्। त्यस्तै, शर्माले दाङबाट एमाले महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने भएको छ ।
ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो। सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ।
यस आइपीओमा लगानीकर्ताले माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको समयसम्म आवश्यक अनुसार आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.